वन्दकर्ताले एम्वुलेन्स चल्न नदिदा एम्वुलेन्स भित्रै एकको ज्यान गयो

प्यूठान, ९ माघशनिवार बेलुकादेखि अबरुद्ध भालुवाङ्ग–प्यूठान–रोल्पा सडक खण्डमा बन्दकर्ताले एम्बुलेन्स पनि चल्न नदिँदा एम्बुलेन्स भित्रै आइतवार एकजनाको मृत्यु भएको छ ।उपचार पछि घर फर्कदै गर्दा...

सुनसरीमा शुकुम्बासी र प्रहरीवीच झडप, दुइ दर्जन प्रहरी घाइते

इटहरी , ९ माघ बिभिन्न माग राख्दै  आन्दोलनमा उत्रेका सुकुम्वासी र प्रहरीवीच आईतवार अपरान्ह सुनसरीको ईनरुवामा झडप झण्डै २ दर्जन बढी प्रहरी तथा आन्दोलनकारी घाइते...

दुर्घटनामा एक प्राध्यापक सहित दुईको ज्यान गयो

भक्तपुर, ८ माघ मध्यपुरथिमीको बालकुमारीस्थित अरनिको राजमार्ग खण्डमा भएको छुट्टाछुट्टै दुर्घटनामा प्राध्यापकसहित दुईको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान...

‘शान्तिप्रक्रियाको ऐतिहासिक थालनीको दिन : तीन दल

चितवन, ८ माघ एकीकृत नेकपा माओवादीका लडाकूहरू विशेष समिति मातहत आउने आजको दिन ऐतिहासिक भएको विभिन्न दलका नेताहरूले बताएका छन् ।नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर...

‘ब्यक्तिवादी हैन एकजुट भई अगाडि बढ’ : जनमुक्तिका यूवाहरु

रुपन्देही माघ ६ । शान्ति र संविधान निर्माण हुन नसक्नुमा तिन ठूला दल जिम्मेवारी रहेको राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव केशव सूर्यवंशीले बताएकाछन्  । राष्ट्रिय जनमुक्ति...

शिक्षक नियुक्तिको विवादमा विद्यार्थीले नै लगाए दुई विद्यालयमा ताला

इनरुवा , ६ माघ सुनसरीको दुई विद्यालयमा  एकसाथ तलावन्दी भएको छ । शिक्षक आवश्यकता र शिक्षक नियुक्तिको विषयलाई लिएर सुनसरीको मधुवन गावीस स्थित रहेको जनता...

पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारर्वाही भएन

इनरुवा ,६ माघ सुनसरी सदरमुकाम इनरुवा स्थित गोरखापत्र दैनिकका  इनरुवा समाचारदाता जयकृष्ण यादबलाई समाचारको  बिषयमा  ज्यान मार्ने धम्की  दिनेलाई कारर्वाही गर्न यहाँका मानव अधिकारका क्षेत्रमा...

समय बढाउन तीन दल सहमत, राष्ट्रपतिसमक्ष समय थप्न अनुरोध गर्ने तीन दलीय निर्णय

काठमाडौँ, ७ माघ नेकपा एमाले, एनेकपा (माओवादी) र नेपाली काँग्रेस सहमतीय सरकार निर्माणका लागि समयसीमा बढाउन सहमत भएका छन् । तीन दलको शीर्ष नेताहरुको आज...
लमजुङमा  आदिवासी सांस्कृतिक महोत्सवको तयारी

लमजुङमा आदिवासी सांस्कृतिक महोत्सवको तयारी

लमजुङ, ५ माघ लमजुङमा आगामी माघ अन्तिमसाता आदिवासी जनजाति साँस्कृतिक महोत्सवको आयोजना गरिने भएको छ । आदिवासी जनजातिहरुको कला संस्कृति जगेर्ना तथा प्रवद्र्धन गर्नुका साथै...

चक्रिय प्रणालीवाट सरकार सञ्चालन भए राजनीतिक अस्थिरता वढछ : उपेन्द्र यादव

लहान, ६ माघ मधेसी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले चक्रीय प्रणालीबाट सरकार संचालन गर्ने पक्षमा नरहेको र संसदमा रहेका २८ दलबाट महिनै पिच्छे...