काँग्रेसलाई सरकारमा आउन प्रधानमन्त्री खनालको आह्वान

  काठमाडौँ, १ फागुन  प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार मुलुकमा वामपन्थी ध्रुवीकरणका पक्षमा नभई लोकतान्त्रिक गणतन्त्र पक्षधरको बृहत् एकताका पक्षमा रहेको बताएकाछन ।  लोकतान्त्रिक शक्तिका बीच...

सवैधानिक समितिको वैठकमा नेपाली जनतालाई अनिवार्य सैनिक तालिमका विषयमा छलफल

  काठमाडौँ, १ फागुन   संविधानसभा संवैधानिक समितिको आजको बैठकमा राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदनअन्तर्गत नेपाली जनतालाई अनिवार्य रूपमा सैनिक तालिम दिनुपर्छ वा पर्दैन भन्ने विषयमा छलफल...

बजेट पारित गर्न माओवादी सहमत

  काठमाडौँ, १ फागुन   प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अध्यादेशबाट ल्याइएको बजेटलाई पारित...

लागुऔषध दुब्र्यसन बिरुद्ध सामूदायिक प्रयास

पोखरा विगत सात बर्ष देखि एचआईभि एड्स ,लागु औषध,महिला र बालवालिकाको लागि विभिन्न कार्यक्रम संञ्चालन गर्दे आइरहेको कम्यूनिटी सपोर्ट ग्रुप पोखराको सातौ साधारण सभा तथा...

अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरो नेपाल भ्रमणमा

   काठमाडाँ २९ माघ   प्रजातन्त्र र विश्व मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरो तीन दिने भ्रमणका लागि आज काठमाडौं आइपुगे । भ्रमणका क्रममा उहाँले प्रकोप जोखिम...

सातबुँदे सहमति विस्तृत शान्ति सम्झौताविपरितः डा.रामशरण महत

   ललितपुर, २९ माघ   नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकार गठनका लागि एनेकपा माओवादी र एमालेबीच भएको सातबुँदे सहमति विस्तृत शान्ति सम्झौतादेखि अहिलेसम्म...

संसदद्धारा चार अध्यादेश स्वीकृत

  काठमाडौ, २९ माघ   व्यवस्थापिका–संसदको आजको बैठकले विभिन्न चारवटा अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।  स्वीकृत अध्यादेशहरूमा आर्थिक अध्यादेश, २०६७, विनियोजन अध्यादेश, २०६७, राष्ट्र ऋण उठाउने...

जातीय राजनीतिको संभावना र चुनौतीबारे बहस

राज्यसत्ता डटकमले बिभिन्न क्षेत्रका जनजाति यूवाहरुबीच जातीय राजनीतिको २० बर्ष : संभावना र चुनौती बिषयक बहस कार्यक्रमको आयोजना गर्यो । बिभिन्न पेशा जस्तै बौद्धिक, पत्रकार,...

सात बुँदे सहमतिको शब्द र भावना अनुसार अक्षरंश कार्यान्वयन नभए सहमतिको आधार समाप्त हुन्छ : सीपी गजुरेल

काठमाडौं, माघ २८ माओवादी सचिव सीपी गजुरेलले सरकार निर्माण हुनु अघि भएको सात बुँदे सहमतिको अक्षरशः कार्यान्वयनको सुनिश्चितता र गृहमन्त्रालय नपाएसम्म आफ्नो पार्टी सरकारमा नजाने...

लिम्बुवानको अनिश्चितकालीन वन्दले पूर्वाञ्चलको जनजीवन कष्टकर

इटहरी, २८ माघ तस्बिरसहितको मतदाता नामावली सङ्कलनको विरोधमा दैनिक दुई घन्टा साङ्केतिक यातायात बन्द गर्दै आएको मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले पक्राउ परेका आफ्ना...