काठमाडौ, २९ माघ व्यवस्थापिका–संसदको आजको बैठकले विभिन्न चारवटा अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत ग¥यो । स्वीकृत अध्यादेशहरूमा आर्थिक अध्यादेश, २०६७, विनियोजन अध्यादेश, २०६७, राष्ट्र ऋण उठाउने...
राज्यसत्ता डटकमले बिभिन्न क्षेत्रका जनजाति यूवाहरुबीच जातीय राजनीतिको २० बर्ष : संभावना र चुनौती बिषयक बहस कार्यक्रमको आयोजना गर्यो । बिभिन्न पेशा जस्तै बौद्धिक, पत्रकार,...
काठमाडौं, माघ २८ माओवादी सचिव सीपी गजुरेलले सरकार निर्माण हुनु अघि भएको सात बुँदे सहमतिको अक्षरशः कार्यान्वयनको सुनिश्चितता र गृहमन्त्रालय नपाएसम्म आफ्नो पार्टी सरकारमा नजाने...
इटहरी, २८ माघ तस्बिरसहितको मतदाता नामावली सङ्कलनको विरोधमा दैनिक दुई घन्टा साङ्केतिक यातायात बन्द गर्दै आएको मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्ले पक्राउ परेका आफ्ना...
काठमाडौँ, २८ माघ विद्युत् लोडसेडिङको अन्त्य गर्नुपर्ने माग गर्दै आज रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा धर्ना दिइयो । नेपाल टे«ड युनियन महासङ्घ काठमाडौँ जिल्ला...
काठमाडौँ, २८ माघ प्रधानमन्त्री झलनाथ खनालले वर्तमान मन्त्रिमण्डलले यथाशीघ्र पूर्णता पाउने बताएकाछन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसका अवसारमा आज राजधानीमा आयोजित कार्यक्रमपछि पत्रकाहरुसँग...
गोप्य सहमति बृहत् शान्ति सम्झौताविपरीत : माले काठमाडौँ, २७ माघ नेपाल कम्युनिष्ट पार्टी (माले)ले प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच...
विराटनगर, २७ माघ सशस्त्र प्रहरी बेस क्याम्प आइतबारे उर्लाबारीबाट खटिएको टोलीले पाँच जना लिम्बुवान कार्यकर्तालाई मधुमल्लाबाट चन्दा उठाइरहेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ...
काठमाडौँ, २७ माघ दुई पटकको स्थगनपछि बोलाइएको व्यवस्थापिका–संसदको बैठक आज प्रारम्भ भएको छ । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि गत सोमबार...
काठमाडौँ, २७ माघ संविधानसभा, संवैधानिक समितिको आज बसेको बैठकमा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा रहेका टुङ्गो लाग्न बाँकी विभिन्न ११ वटा विषयमाथि...