व्यवस्थापिका–संसद् कार्यसूचीमा प्रवेशै नगरी स्थगित

काठमाडौँ, ११ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेशै नगरी शोक प्रस्ताव पारित गर्दै स्थगित भयो । एकीकृत नेकपा (माओवादी) का तर्फबाट झापा जिल्ला...

संविधानका विवादित विषय टुङ्ग्याउन उपसमिति गठन गर्न दलहरुको सुझाव

काठमाडौँ, ११ फागुन संविधानका विवादित विषयहरुलाई छिटो टुङ्गो लगाउने अभिप्रायले संवैधानिक समितिको पहलमा सिंहदरबारमा आज बसेको तीनदलका शीर्ष नेताहरुको बैठकले विवादित विषय निरुपण गर्न उपसमिति...

माओवादीले सातबुँदे सहमतिबारे स्पष्ट धारणा सार्वजनिक गर्न एमालेसँग आग्रह गर्‍यो

काठमाडौँ, ११ फागुन एकीकृत नेकपा (माओवादी)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालबीच भएको सातबुँदे सहमतिबारे स्पष्ट धारणा सार्वजनिक गर्न...

ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु, एक गम्भीर घाइते

पर्सा, १० फागुन वीरगन्जको गण्डकमा आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुईजना विद्यार्थीको मृत्यु हुनुका साथै अर्का एक विद्यार्थी गम्भीर घाइते भएका छन्...

विदेशी शक्तिहरू नेपालको शान्तिप्रक्रिया विथोल्ने खोजेका छन् : प्रचण्ड

बर्दिया, १० फागुन एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलगायतका देशी विदेशी शतिmहरू नेपालको संविधान बन्न नदिई शान्ति प्रक्रिया विथोल्न लागिपरेको बताएकाछन । एकीकृत...

सातबुँदे सहमति मधेसी मोर्चालाई मान्य नहुने : गच्छदार

परासी, १० फागुन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले एमाले र एकीकृत नेकपा (माओवादी) बीच भएको सातबुँदे सहमति मधेसी मोर्चालाई मान्य नहुने बताएको...

मगर संघले १५ फागुनमा वुटवलमा दिवस मनाउने

नेपाल मगर संघले फागुन १५ गते बुटवलमा लुम्बिनी अंचलस्तरिय २९ औं मगर दिवस मनाउंने भएको छ । मगर संघ केन्द्रीय समितिको आयोजना र रुपन्देहीको व्यवस्थापनमा...

एसिसी महिला क्रिकेटमा नेपाल समूह विजेता

काठमाडौँ, ९ फागुन एसियाली क्रिकेट परिषद् (एसिसी) महिला ट्वान्टी ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा आज नेपाल लगातार चौथोँ जितका साथ समूह विजेता बनेको छ । कुवेतमा जारी...

ट्याङ्करको ठक्करबाट दुई घाइते, स्थिति तनाव

काठमाडौँ, ९ फागुन मित्रपार्कमा पानी बोकेको ट्याङ्करले आज बिहान ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएपछि सो क्षेत्रमा अहिले तनाव सिर्जना भएको छ ।ठक्कर दिने...

खुर्पा प्रहारबाट तीनको मृत्यु

तनहुँ, ९ फागुन खुर्पा प्रहारबाट सोमबार बिहान तनहुँमा तीन जनाको मृत्युभएको छ । एकजना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा दमौली मालपोत लाइन निवासी...