राष्ट्रपति डा.यादव र माओवादी अध्यक्ष प्रचण्डबीच भेटघाट , संविधान र शान्ति प्रकृयाले गति नलिएकोमा राष्ट्रपति चिन्तित

काठमाडौं, चैत्र ११ राष्ट्रपति रामवरण यादव र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेट भएको छ । शीतल निवासमा भएको भेटमा शान्ति प्रक्रिया र संविधान...

हिउँ र हुरीका कारण दुईको ब्यक्तिको ज्यान गयो

धुन्चे , ११ चैत हिँउ हुरीका कारण लाङटाङको सिन्दुप गाउँमा घर क्षति बनाउँदा स्थानीय दुई व्यक्तिको मृत्यु भएको छ । लाङटाङका समाजसेवी ठिले लामाका अनुसार...

संविधन निर्माणका लागि दबाब दिन आन्दोलन सुरु गरिने

मोरङ , ११ चैत आदिवासी, जनजाति, मधेसी, दलित, गणतान्त्रिक मोर्चाका कार्यवाहक अध्यक्ष किशोर विश्वासले तोकिएकै समयमै संविधान निर्माण गराउनका लागि वैशाखदेखि  दबाब आन्दोलन सुरु गर्ने...

मुक्तिका लागि तमू एक हुनुपर्ने

देवदह चैत्र १०  । तमुहरुको समाप्त हुन लागेको अस्तित्व जोगाउन  जागृत हुनु पर्ने एकिकृत माओवादीका सभासद बुद्धिराम गुरुङ्गले बताएकाछन् । त्रमु ह्युल छोंज धी गुरुङ्ग...

राज्यव्यवस्था समितिद्धारा संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्न निर्देशन

काठमाडौं, चैत्र १० संसदको राज्यव्यवस्था समितिले एक महिनाभित्र रिक्त संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ ।बिहीबार सिंहदरवारमा प्रधानमन्त्री झलनाथ खनालसँगको छलफलपछि राज्यव्यवस्था...

सात बुदे खारेज पछि बल्ल सहमति : सभापति कोइराला

विराटनगर, १० चैत नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच भएको सातबुँदे सहमति तत्कालै खारेज हुनुपर्नेमा जोड दिएकाछन ।नेपाल प्रेस...

प्रधानमन्त्री –चिनियाँ सेना प्रमुखबीच भेटघाट

काठमाडौँ, १० चैत प्रधानमन्त्री झलनाथ खनालसँग आज उहाँको कार्यालय सिंहदरबारमा नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका प्रमुख जनरल चेन विङ्देले भेटवार्ता गरेकाछन्  ।भेटपछि  सेनापति चेनले...

चिट चोराउने केन्द्राध्यक्षसहित १९ जना पक्राउ

मोरङ , १० चैत   एसएलसी परीक्षामा प्रश्नपत्र आउट गरी फोटोकपी गरेर बिक्री गर्ने ट्युसन सेन्टरका सञ्चालकसहित १९ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।...

कपिलवस्तुको कृष्णनगरमा दुईवटा बम फेला प¥यो

कपिलवस्तु  १० चैत कपिलवस्तुको भारतीय सीमा  नजिक रहेको कृष्णनगर–४ का पुरुषोत्तम नगलियाको घर नजिक कल्वर्डको पेटीमा एउटा र कृष्णनगर–२ स्थित सिद्धार्थ बैंक पछाडि कवार्ड खाना...

सरकारमा सहभागी हुन फोरमले एमाले र माओवादीसँग सहमति ग¥यो

काठमाडौ, चैत्र ९ सत्तारुढ दल एमाले र माओवादी तथा मधेसी जनअधिकारी फोरसका शीर्ष नेताबीच सरकारमा सहभागी हुनेलगागत मूलभूत कुराहरुमा बुधबार बिहान सहमति जुटेको छ ।प्रधानमन्त्री...