जनगणनामा मैथिली भाषा संरक्षण गर्न आन्दोलन

राजविराज २९ चैत राष्ट्रिय जनगणना २०६८ मा मातृभाषा हिन्दी राख्ने मधेसकेन्द्रित दलको अभियानले झस्किएका मैथिली भाषीले संस्थागत ढङ्गबाट भाषा संरक्षणको आन्दोलन सुरु गरेका छन् ।जनगणनामा...

जेठ १४ मा संविधान जारी हुन सक्दैन :सुजाता कोइराला

विराटनगर, २९ चैत नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीतिक दल इमान्दारीपूर्वक नलागेमा जेठ १४ गतेभित्र संविधान जारी हुन नसक्ने ठोकुवा गरेकीछन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग...

जनजाति मुस्लिम सभासद्को अवरोधका कारण संवैधानिक समितिको बैठक बसेन

काठमाडौँ, २९ चैत संवैधानिक समितिको आज बिहान बस्ने गरी तय भएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको छ । समितिको विगतका बैठकमा आदिवासी जनजाति, पिछडिएका...

लडाकूको कुटपिटको विरोधमा राजमार्ग अवरुद्ध

चितवन ,२८ चैत तेस्रो डिभिजन शक्तिखोर शिविरका एमाओवादी लडाकूले आफूहरूमाथि कुटपिट गरेको भन्दै त्यसको विरोधमा चितवनको जुटपानीका स्थानीय युवाहरूले अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर...

तोकिएको समयमा संविधान जारी गर्नुपर्दछ :राष्ट्रपति रामवरण यादव

तनहूँ, २८ चैत राष्ट्रपति डा रामवरण यादवले तोकिएको समयमा नेपाली जनतालाई संविधान दिन आवश्यक रहेको बताएकाछन । भानु जन्मस्थल विकास समिति तनहूँद्वारा आयोजित पाँच दिने...

कार्यदलले आज कार्यादेश तयार पार्ने

काठमाडौँ, २८ चैत सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम तय गर्ने, सरकार सञ्चालन कार्यविधि तयार पार्ने र सरकारमा सहभागी हुने मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गर्नका...

माओवादीलाई गृह मन्त्रालय दिए मुलुक संकट तर्फ : शंकर पोखरेल

पर्वत, २८ चैत नेकपा (एमाले) का सचिव शङ्कर पोखरेलले एकीकृत नेकपा (माओवादी)लाई गृह मन्त्रालय दिए मुलक थप सङ्कटतर्फ धकेलिने बताएकाछन । प्रेस चौतारी पर्वतले आज...

किराँत राई अन्तराष्ट्रिय सम्मेलनको प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडौँ, २७ चैत प्रधानमन्त्री झलनाथ खनालले मुलुकका सबै जातजाति, धर्म समुदायलाई राज्यले समान अधिकार प्रदान गर्ने बताएकाछन् । किराँत राई अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन...

सता साझेदार माओवादी र एमालेबीच उत्पन्न असमझदारी हटाउन कार्यदल गठन गर्ने सहमति

काठमाडौँ, २७ चैत सत्ता साझेदारीका विषयमा पछिल्लोपटक उत्पन्न सङ्कट समाधान गर्नका लागि सत्ता सहयात्री दल एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)बीच कार्यदल गठन गर्ने सहमति...

शान्ति र संविधानको सुनिश्चि भए मात्र संविधान सभाको म्याद थप गर्न सकिन्छ :गच्छदार

पर्सा (वीरगन्ज), २७ चैत मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदारले शान्ति र संविधानका लागि मुख्य तीन ठूला दलहरु जिम्मेवार नभएको आरोप लगाउनुभएको छ...