संविधान निर्माणको सुनिश्चता भए म्याद थप गर्न सकिन्छ :पूर्व प्रधानमन्त्री नेपाल

महेन्द्रनगर, १७ वैशाख नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले राष्ट्रिय सहमतिको स्वरुप तयार गर्न नसकेको आरोप लगाएका छन्  । प्रेस चौतारी...

संविधान सभाको म्याद थप गरिए सभासदबाटै राजीनामा दिन्छौ : सद्भावना अध्यक्ष राजेन्द्र महतो

जनकपुरधाम, १६ वैशाख सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टी सत्ता र भत्ताका लागि संविधानसभाको म्याद थप गर्ने पक्षमा नरहेको बताएका छन् । पार्टीद्वारा...

केही दिनमै लोड सेडिङ घट्छ : उर्जा मन्त्री गोकर्ण विष्ट

काठमाडौ, १६ वैशाख सरकारले वर्तमान लोडसेडिङ केही हटाउन केही दिन भित्र  विशेष कार्ययोजना सार्वजनिक गर्ने भएको छ ।  विद्युत चुहावट नियन्त्रण र विद्युत उत्पादन र...

प्रचण्डको राजनीतिक प्रस्ताव माओवादी केन्द्रिय समितिद्धारा बहुमतले पारित

काठमाडौँ, १६ वैशाख एकीकृत नेकपा (माओवादी) को केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव बहुमतबाट पारित गरेको छ । गत शुक्रबारदेखि चलेको...

सरकारले ल्याउन लागेको बजेटप्रति काँग्रेसको आपति , वजेटको विषयमै कोइरालाले प्रधानमन्त्री खनालाई भेटे

काठमाडौँ, १५ वैशाख सरकारले ल्याउन लागेको बजेटबारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । शान्ति र संविधानलाई बाधा पु¥याउन सरकारले बजेट ल्याउन लागेको...

वाम गठवन्धनले जारी गर्ने संविधान स्वीकार गदैनौ : ठाकुर

काठमाडौँ, १५ वैशाख तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वाम एकताबाट जारी हुने संविधान कदापि मान्य नहुने र त्यो सफल पनि नहुने ठोकुवा गरेकाछन्...

जातीयता र संघीयकरणसम्बन्धि अन्र्तराष्टिय सम्मेलन सम्पन्न

नेपाली जातजाती र संघीयताबारे समाजशास्त्री मानवशास्त्रीहरुको अन्र्तराष्ष्टिय गोष्ठी नेपालमा सम्पन्न भएकोछ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र विभागले नेपालका जाति जनजातिबारे अध्ययन गरेका ११ जना विदेशी...

प्रजातान्त्रिक शक्तिबीच एकता आवश्यक : प्रधानमन्त्री खनाल

ललितपुर, १३ वैशाख प्रधानमन्त्री झलनाथ खनालले मुलुक यतिबेला जटिल सङ्क्रमणकालमा रहेकाले शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्न त्यसका संवाहक शक्तिहरूबीच एकता र सहकार्य अत्यन्त जरुरी भएको...

१४ जेठमा संविधान नवन्ने भएकाले चुनाव नै अहिलेको एक मात्र विकल्प : कमल थापा

काठमाडौँ, १३ वैशाख राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले निर्धारित समयमा संविधान नबन्ने अवस्था देखिएकाले प्रजातन्त्रलाई जोगाएर द्वन्द्वलाई समाप्त पार्न ताजा जनादेशका निमित्त चुनावमा...