एमाले स्थायी समिति बैठकद्धारा समय तालिका सहित राष्ट्रिय सहमति जुटाउने निर्णय
काठमाडौँ, १४ जेठ नेकपा एमालेको स्थायी समितिको बैठकले शान्तिप्रक्रिया कार्यान्वयन, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि विभिन्न विकल्पहरुका बारेमा छलफल गरेको छ ।...
