बालबालिका बेचबिखनको आरोप लागेका महतो प्रहरीलाई नै चुनाैति दिदै, मलाइ कसैले पक्राउ गर्न सक्दैन
काठमाडौं। काठमाडाैंकाे कलंकीमा नव जनसेवा नेपाल सुरक्षित गर्भपतन सेवाकाे नाममा रामसुन्दर महतोले बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएकाे छ। बालबालिका बेचबिखनमा संलग्न रहेका महतोकाे बारे...
