६–६ महिनामा जेण्डर चेन्जको माग, ब्लु डायमन्डको नेतृत्वमा राज्य र समुदायलाई ‘लथालिङ्ग बनाउने’ प्रयास?
राज्यसतता , काठमाडौं - संविधानमा व्यवस्था भए अनुसार पहिचानअनुसारको नागरिकता र विवाह दर्ताको अधिकार प्राप्त भएपछि केही व्यक्तिहरूले विदेशी एजेन्ट बनेर लैङ्गिक पहिचानमा विवाद सिर्जना गरिरहेका...