धार्मिक पर्वमा समान व्यवहार गर्न सरकारसँग अध्यक्ष अन्सारीको माग

धार्मिक पर्वमा समान व्यवहार गर्न सरकारसँग अध्यक्ष अन्सारीको माग

राज्यसत्ता , काठमाडौं — नेपाल संघीय समाजवादी पार्टीले पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मजयन्ती (ईद मिलादुन्नबी) का अवसरमा शुभकामना व्यक्त गर्दै जन्मजयन्तीमा सार्वजनिक...
चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

बजारको आवश्यकता बुझेर नेपालमै उपयुक्त ब्याट्री उत्पादन तथा आपूर्ति प्रणाली विकास गर्ने उद्देश्य राज्यसत्ता , ललितपुर । नेपालमा ब्याट्रीको प्रयोग तथा आयात बढ्दै गएको समयमा चीनका...
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

अंशु अधिकारी काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा योग्य तथा अनुभवी जनशक्ति नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कलेजकाे चिकित्सा शिक्षा र स्वास्थ्य...
राजेन्द्र विमल जीवित भएको भए साहित्यबाट समाजलाई जागरुक बनाउनुहुन्थ्यो’ : सिके लाल

राजेन्द्र विमल जीवित भएको भए साहित्यबाट समाजलाई जागरुक बनाउनुहुन्थ्यो’ : सिके लाल

राज्यसत्ता , काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले मधेश आन्दोलनबाट सयौं शहीदको बलिदानमार्फत प्राप्त उपलब्धि धर्मको राजनीतिका कारण धरापमा पर्न सक्ने चेतावनी दिएका छन्। शनिबार...
गरिमाप्रकरणमारविकिरणकोखबरदारी : ‘न्यायदबाउनेप्रयासमहँगोपर्नेछ’

गरिमाप्रकरणमारविकिरणकोखबरदारी : ‘न्यायदबाउनेप्रयासमहँगोपर्नेछ’

रबि किरण काठमाडौं आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँग वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्। हमालले उक्त भरोसा नटुटाउन सरकारलाई आग्रह गर्दै गरिमाका परिवारले न्यायका लागि गरेको संघर्षपछि भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरेका छन्। उनले सम्झौता केवल हस्ताक्षरमा सीमित भएर रद्दीको टोकरीमा फालिन नहुने बताएका छन्। “फेरि तिनै मातापिताहरूले त्यो खुम्चिएको कागजको टुक्रा लिएर सडकमा आउनु नपरोस्,” हमालले भनेका छन्, “गरिमा जस्ता नानीहरूले फेरि क्रुर, अमानवीय र विभत्स स्थितिको सामना गर्न नपरोस्।” उनले न्यायका लागि हुने आन्दोलनलाई केवल सम्झौता गरेर तत्काल सामसुम पार्ने प्रवृत्तिप्रति पनि सरकारलाई कडा चेतावनी दिएका छन्। “सरकारले न्यायका लागि हुने हरेक आन्दोलन र संघर्षलाई एक थान हस्ताक्षर गरेर तत्काल सामसुम पारियो, समस्या हल भयो भन्ने कलुषित मनसाय राखेको छ भने एकैपटक विस्फोट भएको दिन अकल्पनीय परिस्थिति सिर्जना हुनेछ,” हमालले चेतावनी दिएका छन्। हमालले गरिमाको न्यायलाई एउटा परिवारको मात्र विषय नभई राज्यको संवेदनशीलता, जवाफदेहिता र आगामी पुस्ताको सुरक्षासँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएका छन्।
जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागिभदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागिभदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

काठमाडौं । जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने...
सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

बिस्नु गिरीकाठमाडौ । काठमाडौँको सुकेधारा स्थित ’एजिङ होम’को आयोजना तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ...
डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

सन्जिब दुलाल  भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा भक्तपुरका अधिवक्ता रविन्द्र प्रधानले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाल ल क्याम्पसमा...
रास्वपा कार्यालय पुगेका लैङ्गिक अल्पसंख्यकको गुनासो, संसदमा समुदायको विषय किन उठेन?

रास्वपा कार्यालय पुगेका लैङ्गिक अल्पसंख्यकको गुनासो, संसदमा समुदायको विषय किन उठेन?

राज्यसत्ता , काठमाडौँ - लैङ्गिक तथा यौनिक अल्पसंख्यक राजनीतिक अभियन्ताहरू अबको चुनावमा उम्मेदवार बनाउन माग गर्दै राजनीतिक दलका कार्यालयमा डेलिगेसन जान थालेका छन्। राष्ट्रिय लैङ्गिक...
मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड

मधेशमा नेतृत्वको रिक्तता, नयाँ पुस्ताले विकल्प दिनुपर्नेमा जोड

राज्यसत्ता , काठमाडौं । ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश आन्दोलनको पृष्ठभूमि,...