टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

रोयल आर्चाय काठमाडौं, २६ वैशाख । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी डा. रमेश पौडेललाई दिएको...
प्रदेश प्रमुख द्वारा कोशी प्रदेश सभाको सातौ अधिवेशन आव्हान  

प्रदेश प्रमुख द्वारा कोशी प्रदेश सभाको सातौ अधिवेशन आव्हान  

देबेन्द्र खापुङ विराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले कोशी प्रदेश सभाको सातौ अधिवेशन आव्हान गर्नुभएको छ । प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को...
‘अपरेशन सिन्दूर’मा नेपाल–भारत खुला सीमा सम्वाद समूहको पूर्ण समर्थन

‘अपरेशन सिन्दूर’मा नेपाल–भारत खुला सीमा सम्वाद समूहको पूर्ण समर्थन

राज्यसत्ता , काठमाडौं । भारत सरकारद्वारा हालै पाकिस्तानका नौ स्थानमा गरिएको “अपरेशन सिन्दूर” मा नेपाल–भारत खुला सीमा संवाद समूहले पूर्ण समर्थन प्रकट गरेको छ । ...
नेकमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

नेकमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

राज्यसत्ता ,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड...
नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

बिवेक लाेप्चन ,काठ्माडौ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका...
आर्थिक वृद्धिदर हासिल गर्न ऋणको आकार बढाउनुपर्ने

आर्थिक वृद्धिदर हासिल गर्न ऋणको आकार बढाउनुपर्ने

राज्यसत्ता , काठमाडौं, २१ वैशाख । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले मुलुक आर्थिक लयमा फर्किएको भन्दै यही गतिमा अगाडि बढेमा आगामी बर्षमा...
डा. डी.आर. उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

डा. डी.आर. उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

राज्यसत्ता , काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा....

जनमुक्ति पार्टी मात्रै हाेईन विचारधारा(Ideology) पनि हाे

-पूर्ण बहादुर राना जनमुक्ति पार्टीको विवाद छताछुल्ल हुँदा काेहि आत्तिनु हुँदैन । किनकि जनमुक्ति पार्टी सबै नेपालीको साझा पार्टी हाे । याे कसैकाे घर भित्रकाे...
शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव

शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने छ : मन्त्री यादव

बिमल विस्ट सुनकोशी, (सिन्धुली), १८ वैशाख : खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताउनु...
भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै

भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै

सन्जिब दुलाल  भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका...