सृष्टिटोलमा सरसफाइ अभियान कार्यक्रम

रूद्र श्रीसमगर पोखरा, वैशाख १६ - पोखरा लेखनाथ महानगरपालिका वडा नं. १०, सृष्टिटोलको नहरमार्गको करिब १ किलोमिटर नहर क्षेत्रमा सरसफाइ गरिएको छ । सृष्टिटोल आमा...

पत्रकार महासंघ र फोनिज कार्यसमितिलाई मगर संघको सम्मान

रूद्र श्रीसमगर पोखरा, वैशाख १६ -  नेपाल मगर संघ कास्की र नेपाल मगर पत्रकार संघ कास्कीले नेपाल पत्रकार महासंघ कास्की र नेपाल आदिवासी जनजाति पत्रकार...

प्राविधिक र व्यवासायीक संगै नैतिक शिक्षाको आवश्यक

गोविन्द घर्ती बैषाख १६ । प्राविधिक र व्यवासायीक संगै नैतिक शिक्षाको आवश्यक रहेको रुपन्देही देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले नैतिक शिक्षा...

देवदहमा महिलाहरुको संबैधानिक एवं कानुनी हक अधिकार संबन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

गोविन्द घर्ती बैषाख १६ । रुपन्देहीको देवदहमा महिलाहरुको संवैधानिक कानुनीहरु अधिकार सम्वन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । चेली कृषि सहकारी संस्था देवदह, के...

बिपन्न विद्यार्थीलाई डिम्पलको सहयोग, विद्यालय शिक्षकहरुको तलब काटेर चल्छ

दमौली सञ्चार दमौली, बैसाख १६ -तनहुँ को दक्षिणी भेगमा अबस्थित दुर्गम भेग रिसिङ्ग गाउपालिका -४, गुम्लेक (साबिक भिर्कोट-४) को श्री सहबिर आधारभुत विद्यालयमा अध्यनरत बिपन्न...

नेपाल मगर बुद्ध सेवा समाज कास्की अध्यक्षमा पुनः मसराड्डी

रूद्र श्रीसमगर पोखरा, वैशाख १५ - नेपाल मगर बुद्ध सेवा समाज कास्कीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि पुनः...

माओवादीले हारे स्थानीय तह विघटनको खतरा : गुरुङ

रूद्र श्रीसमगर पोखरा,  वैशाख १५ - नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवं चार नम्बर प्रदेशका इञ्चार्ज देव गुरुङले अहिले हुन लागेको स्थानीय तह निर्वाचनमा...

नागरिक संवाद केन्द्र फोरमको बैठकमा स्थानीय चुनावबारे छलफल

रूद्र श्रीसमगर पोखरा, वैशाख १५ - नेपाल कानून समाजद्वारा सञ्चालित नागरिक संवाद केन्द्र, पोखराको फोरम बैठकमा यही वैशाख ३१ गते र आगामी जेठ ३१ गते...

पत्रकार घर्तीमगरमाथि भएको प्रहरी दुव्र्यवहारको मगर पत्रकार संघद्वारा भ्रत्र्सना

रूद्र श्रीसमगर बालक कुन्दन थापाको रहस्यमय मृत्युका बारेमा निष्पक्ष छानविन गर्न माग पोखरा, वैशाख १३ - नेपाल मगर पत्रकार संघकी केन्द्रीय सचिव रुपनी घर्तीमगरमाथि प्रहरीद्वारा...

पैंचोका खाद्य उत्पादन अब पोखरेली बजारमा

रूद्र श्रीसमगर पोखरा, वैशाख १४ - ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल नाराका साथ बलेटक्सार–४, गुल्मीमा स्थापित पैंचो पसल प्रालिले ग्रामीण क्षेत्रमा उत्पादित...