अस्तित्वमै नरहेको कम्पनीको नाममा रकम उठाएको पिंकीको स्वीकार, एक हप्ताभित्र फिर्ता गर्ने प्रतिवद्धता
राज्यसत्ता काठमाडौँ , ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ (पिंकी)ले संस्थाका सदस्यहरूसँग जलविद्युत कम्पनीको शेयर भर्न भन्दै रकम उठाएको स्वीकार गरेकी छन्। जिल्ला प्रहरी...
