रूद्र श्रीसमगर पोखरा, २७ फागुननेपाल मगर विद्यार्थी संघको २४ औं स्थापना दिवस आइतबार कास्कीमा पनि मनाइयो । स्थापना दिवसमा संघको कास्की जिल्ला समितिले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो...
गोबिन्द घर्ती फागुन २१ । उत्पादनमुलक व्यवसायीकताले मात्र आत्मनिर्भर बन्न सक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले ज्ञान र सिपलाई व्यवहार्नमा...
रूद्र श्रीसमगर पोखरा, १० फागुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाफा इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले स्थापना गर्न लागेको चन्द्रागिरी नगरपालिकास्थित ‘लाफा भिलेज’मा भव्य स्वागत गरिएको छ ।...
काठमाडौँ — माओवादी केन्द्रले पार्टी एकताप्रति असहमति जनाउँदै आएका तीन नेतालाई निष्कासन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवास ललितपुरको खुमलटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले...
रूद्र श्रीसमगरपोखरा, ९ फागुन१९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सहयोगमा नेपाल मगर लेखक संघ जिल्ला समिति गोरखाको आयोजनामा...
फागुन ९ । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुन सहित दुई जनाको प्रहरी कारवाहीमा मृत्यु भएको छ । रुपन्देहीको देवदह–४, विजयपुरमा प्रहरीको कार्यावाहीमा गुण्डा नाईके...
फागुन ७ काठमाडौं– नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उनको भाषणका कारण पटक–पटक चर्चामा आउने गर्छन्। भाषणकलामा चतुर मानिने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सार्वजनिक...