रौतहटका पालिकाहरुमा प्रमुख प्रशासकिय अधिकृत नआउदै निमितको नाममा खाता खोल्ने तयारीको चौतर्फी विरोध, भ्रष्टाचार विरोधी जेन जेड आन्दोलन ओझेलमा पार्ने षडयन्त्र
प्रेमचन्द्र झा अशाेज १ गते , गौर। रौतहटमा प्रमुख प्रशासकिय अधिकृत नहुदै पुरानै निमितको नाममा नगरपालिकाहरुको खाता खोल्ने तयारीको चौतर्फी विरोध भएकाे छ । विभिन्न...
