गोरखामा अवकासप्राप्त मगर सैनिक तथा प्रहरी संघ गठन ।

राज्यसत्ता संबादाता,गोरखा , कार्तिक ५ नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघको गोरखा जिल्ला तर्दथ समिति गठन भएको समचार प्राप्त भएको छ । नेपाली सेनाका...

सञ्चो हुन पाए पढेर ठुलो मान्छे बन्थे – सागर आले मगर !

सहयोगको अपिल प्रेमध्वज गाहा मगर नवलपरासी , असोज ३० - बिगत ६ महिनादेखि बिमारले थलिएका पुर्बी नवलपरासी बिनयी त्रिबेणी ४ शीतल टाँडीका  सागर आलेको आर्थिक...
एमएनओ (डा. गोपाल गुरुङ) का सचिव सहित १६ कार्यकर्ता पक्राउपछि रिहा ।

एमएनओ (डा. गोपाल गुरुङ) का सचिव सहित १६ कार्यकर्ता पक्राउपछि रिहा ।

काठमान्डौ,अशोज ३ / शान्तिबाटिकामा संबिधान दिवसलाई कालो दिन मनाउन भेला हुने क्रममा पक्राउ परेका मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङका केन्द्रिय सचिव लोक तामाङ्ग रअनुशासन बिभाग...

राष्ट्रिय जनमुक्ति पार्टीले संबिधान २०७२ को पुनर्लेखनको माग गर्दै देशभर ज्ञापन पत्र बुझायो !

प्रेमध्वज गाहा मगर नवलपरासी ,  असोज २ - राष्ट्रिय जनमुक्ति पार्टीले संबिधान २०७२ को पुनर्लेखनको माग गर्दै मंगलबार देशभरका विभिन्न जिल्ला मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र...

भूतपूर्ब सैनिकको समस्याका बारेमा प्रचण्डले बोल्ने !

राज्यसत्ता संबादाता,काठमाण्डौ,  भदौ २७ - भूतपूर्ब सैनिकको समस्याका बारेमा  पूर्ब प्रधानमन्त्री तथा नेपाल कम्यूष्टि पार्टी (ने.क.पा)का अध्यक्ष माननीय सांसद  पुस्पकमल दाहाल प्रचण्डले बोल्नुहुने भएकोछ ।कार्यक्रममा...

रेखबहादुर सारु स्मृति पुरस्कार बाट थापा र आले सम्मानित हुने ।

प्रेमध्वज गाहा मगर        तनहुं , भदौ २५ - मगर भाषा साहित्यका आदिकबी स्वर्गीय रेख बहादुर सारु मगर स्मृति पुरस्कार ञ मिरिक साहित्य पुरस्कार झ बाट...
बक्तृत्वकला प्रतियोगिता सम्पन्न

बक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोबिन्द घर्ती मगर भदौ ११ । रुपन्देहीको देवदह–४, भवानीपुरमा जुनियर युवा, दीगो विकासमा पु¥याउछ टेवा भन्ने विषयक उपशाखा स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।...
केरवानी माध्यमिक विद्यालय देवदह–५, को नवनिर्मित तिन कोठे भवनको उद्घाटन

केरवानी माध्यमिक विद्यालय देवदह–५, को नवनिर्मित तिन कोठे भवनको उद्घाटन

गोबिन्द घर्ती मगर भदौ ११ । प्राविधिक र व्यवहारिक शिक्षाले मात्र वेरोजगार अन्त्य हुने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । बरालले...
आदिवासी जनजाति युवा महासंघ, नेपालको पोखरामा अन्तरक्रिया

आदिवासी जनजाति युवा महासंघ, नेपालको पोखरामा अन्तरक्रिया

‘नेपालको संविधानले आदिवासी जनजातिको जेनोसाइट ग¥यो’ रूद्र बहादुर श्रीस मगर पोखरा, १९ साउन आदिवासी जनजाति युवा महासंघ, नेपाल, संघीय परिषद्ले २४ औं विश्व आदिवासी दिवस...