जनमुक्तिको छैठौं महाधिवेशनबाट  पालुङ्वा र सुर्यवंशी अध्यक्षमा  निर्वाचित ।

जनमुक्तिको छैठौं महाधिवेशनबाट पालुङ्वा र सुर्यवंशी अध्यक्षमा निर्वाचित ।

पूर्ण बहादुर राना काठमाडौं,राष्ट्रिय जनमुक्ति पार्टीको धरान सुनसरीमा २०७८ भदौ २६ देखि २८ सम्म सञ्चालित राष्ट्रिय महाधिवेशनले पार्टीको संघिय अध्यक्षमा खड्ग प्रसाद (के.पी.) पालुङ्वा लिम्बू...
एम. एस. थापाद्धारा छैठौं अधिवेशन उद्घाटन सम्पन्न

एम. एस. थापाद्धारा छैठौं अधिवेशन उद्घाटन सम्पन्न

राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं राष्ट्रिय महाविधवेशना आजबाट सुरु भएको छ । पार्टी अध्यक्ष के. पि. ेपालुङ्वा लिम्बुका अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम प्रमुख अतिथि संस्थापक अध्यक्ष...
होटल स्टार पूर्विमा जनमुक्ति पार्टीको विधान मस्यौदा माथि छलफल

होटल स्टार पूर्विमा जनमुक्ति पार्टीको विधान मस्यौदा माथि छलफल

२०७८ भदौ २४धरान, सुनसरीपूर्ण बहादुर राना होटल स्टार पूर्वि राष्ट्रिय जनमुक्ति पार्टीको छैठौं राष्ट्रिय महाविधवेशनमा प्रस्तुत हुने विधान मस्यौदामा आज होटल स्टार पूर्विमा व्यापक छलफल...
जनमुक्तिको विरोध  यसकारण गर्नै पर्दछ ! किन कि ……..

जनमुक्तिको विरोध यसकारण गर्नै पर्दछ ! किन कि ……..

जनमुक्तिको विरोध गर्नै पर्छ–––––––गर्नै पर्छ जनमुक्तिको विरोधकिनकि यो पार्टीलेहुँदै न प्रधानमन्त्री बन्नुपर्छ भ गरिबल राजदुत बन्नुपर्छ भन्छआदिवासिलाई काङ्ग्रेसको सभापति र कम्युनिष्टको अध्यक्ष बन्नु पर यसले...
समाउ समाउ यसरिनै अरूकाे हात रमाउ रमाउ यसरिनै देउवा, दाहाल नेपालाई दिएर साथ !

समाउ समाउ यसरिनै अरूकाे हात रमाउ रमाउ यसरिनै देउवा, दाहाल नेपालाई दिएर साथ !

देउ साथ सास रहुन्जेल लास नहुन्जेलदेउ साथ बनवास नहुन्जेल, घरबास रहुन्जेलसबैतिर देउ साथ ,तिमीलाई साथ नदिए पनियसैमा तिमीले ठूलाे ठान, गर्व मान ।-पूर्ण बहादुर राना...
नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघ, केन्द्रिय समितिको बिज्ञप्ति

नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघ, केन्द्रिय समितिको बिज्ञप्ति

राज्यसत्ता ,काठमाण्डौ , भदौ १४नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघ, केन्द्रिय समितिको २०७८ भदौ २ गते बसेको बैठकले गरेका समसामयिक निर्णहरुमार्फत नेपाल सरकार र...
गोर्खालीको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार भएपछि तोडियो अनसन

गोर्खालीको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार भएपछि तोडियो अनसन

काठमाण्डौ, भाद्र ४ भूतपूर्व गोर्खा सैनिकहरुको मागका वारेमा समाधान गर्न समिति बनाएर बेलायत सरकार अघि बढ्न तयार भएको छ । यस संगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको...
राष्ट्रिय जनमुक्ति पार्टी, पाल्पाले एम सि सि बिरुद्ध खबरदारी कार्यक्रम गर्र्यो

राष्ट्रिय जनमुक्ति पार्टी, पाल्पाले एम सि सि बिरुद्ध खबरदारी कार्यक्रम गर्र्यो

पाल्पा, भाद्र ३राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति पाल्पाको आयोजना र तनसेन नगर समितिको ब्यबस्थापनामा एम सि सि बिरुद्ध खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला...
अनशनरत गोर्खा सैनिकको जीवन बचाउन सर्वोच्चको अन्तरिम आदेश

अनशनरत गोर्खा सैनिकको जीवन बचाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं, भाद्र ३ सर्वोच्च अदालतले बेलायतमा अनशन बसीरहेका गोर्खा सैनिकको जीवनरक्षाका लागि पहल गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले गोर्खा सैनिकको...
खपाङ्गीको ५ औं स्मृति दिवस मनाईदै

खपाङ्गीको ५ औं स्मृति दिवस मनाईदै

काठमाण्डौं, भाद्र २सामाजिक एवम् राजनैतिक अगुवा गोरे बहादुर खपाङ्गीको ५ औं स्मृति दिवसका अवसरमा बिभिन्न कार्यक्रम हुने भएको छ । गोरे बहादुर खपाङ्गी फाउण्डेशनको हालै...