राष्ट्रिय जनमुक्तिपार्टीको ११अाैं राष्ट्रिय भेला सिद्धार्थनगरमा सम्पन्न
सोनु थापा मगर २० चैत्र, बुटवल । महत्वपूर्ण राजनीतिक तथा सांगठनिक प्रस्तावहरु पारित गर्दै राष्ट्रिय जनमुक्ति पार्टीको ऐतिहासिक एघारौं राष्ट्रिय भेला रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको...
