स्व.खपाङ्गीको दोस्रो स्मृतिसभा संपन्न , एक करोडको अक्षयकोष घोषणा !

  खड्क सारु मगर काठमाण्डौ,भदौ १४ गोरेबहादुर खपाङ्गी फाउण्डेशनद्धारा मिति २०७५ साल भाद्र ११ गते गोरेबहादुर खपाङ्गीको दोस्रो स्मृतिदिवस संपन्न भएको छ ।  फाउण्डेशनको अध्यक्ष...

मगर बिध्यार्थी उत्थान समाजले वेसाहारा खोज्दै पढाउँदै (फोटो फिचर सहित) !

देब पचभैया पाल्पा, असार २१ - सानैमा बुवा गुमाएकी हुन् गंगा रानाले । घाँस दाउरा गर्दे बुढी आमा र घरको चुलो समालेरै विद्यालय गएकी उनी अहिले...

गृहमन्त्रीलाई ज्ञापन पत्र,संबिधानमा संसोधन हुन्छ – बादल

हुबिमगरकाठमाण्डौ, बैशाख २९ - नेपाल मगर संघ केन्द्रीय समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई ३ सुत्रिय माग राख्दै ज्ञापन पत्र बुझाएको छ । मगर , थारु,...

मगरहरू ईश्वरका दुत हुन – उपराष्ट्रपति पुन ।

उपराष्ट्रपति र मन्त्री हरूलाई सैनिकले गरे सम्मान । हुबि मगर काठमाण्डौ, बैसाख १४ - नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ, केन्द्रिय समितिले नवनिर्बाचित सम्माननीय...

खपांगीको भाषणले निदाएको मानिस पनि कपालका रौं ठांडो पार्दै बिउझिन्थे – डा. शाक्य

भिम रानाललितपुर,बैशाख १०— गोरेबहादुर खपाङ्गीको नेपाली राजनितिमा योगदानको चर्चा भएको छ ।   राजधानीमा ८ गते सनिबारका दिन एक कार्यक्रमका विच गोरे बहादुर खपाङ्गी फाउण्डेशनद्वारा...
खैरेनीटारमा मगर भाषा तथा संस्कृतिसम्बन्धी पाँच दिने प्रशिक्षण सुरु

खैरेनीटारमा मगर भाषा तथा संस्कृतिसम्बन्धी पाँच दिने प्रशिक्षण सुरु

रूद्र श्रीसमगर खैरेनीटार, २६ चैत खैरेनीटार मगर समाज, शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटार, तनहुँको आयोजनामा पाँच दिने मगर भाषा, लिपि तथा संस्कृतिसम्बन्धी प्रशिक्षण सुरु भएको छ ।...
राष्ट्रिय जनमुक्तिपार्टीको ११अाैं राष्ट्रिय भेला सिद्धार्थनगरमा सम्पन्न

राष्ट्रिय जनमुक्तिपार्टीको ११अाैं राष्ट्रिय भेला सिद्धार्थनगरमा सम्पन्न

सोनु थापा मगर २० चैत्र, बुटवल । महत्वपूर्ण राजनीतिक तथा सांगठनिक प्रस्तावहरु पारित गर्दै राष्ट्रिय जनमुक्ति पार्टीको ऐतिहासिक एघारौं राष्ट्रिय भेला रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको...
ईयुको प्रतिबेदन देखी नश्लिय बाहुन्वादी आतन्कित ,बाबुराम देखी योगेश भट्टरैले छाडे मुख ।

ईयुको प्रतिबेदन देखी नश्लिय बाहुन्वादी आतन्कित ,बाबुराम देखी योगेश भट्टरैले छाडे मुख ।

के पि ओली झनै रन्ठनिए  काठमाडौं- ‘खय आर्य’लाई राज्यको अंगमा आरक्षणको व्यवस्था हुनु अवैज्ञानिक रहेको भन्दै युरोपियन युनियन (ईयू)ले खस आर्यलाई आरक्षणबाट हटाउन सुझाव दिएपछि...
स्याङ्जाको चित्रेमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस

स्याङ्जाको चित्रेमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस

मगर भाषा कविता प्रतियोगिताको आयोजनाहरिनास, ५ फागुनस्याङ्जाको हरिनास गाउँपालिका–४, चित्रेभञ्ज्याङस्थित मातृभूमि माविमा १९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेब्रुअरी २१ को सन्दर्भमा नेपाल मगर लेखक संघ...
मादी गाउँपालिकाको थाकमा सञ्चालित मगर भाषा कक्षाको समापन

मादी गाउँपालिकाको थाकमा सञ्चालित मगर भाषा कक्षाको समापन

रूद्र श्रीसमगरपोखरा, ५ फागुननेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्, मादी गाउँपालिका–६, थाक, कास्कीको आयोजनामा थाकस्थित भूमे आधारभूत विद्यालयमा सञ्चालित २१ दिने मगर भाषा साक्षरता...