राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी (संविधानको पूर्ण पाठसहित)
राज्यसत्ता काठमाडौँ, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गर्नुभयो । उहाँले संविधानसभाबाट पारित एवम्...
