बाहुनराज्यको चोर बुद्धिले समस्या समाधान हैनकी,अझ थप्दै छ

हरि घर्ति मगर आदिवासी जनजाति र मधेस लगायतका उत्पीडित जाति क्षेत्र सँग गरेका सहमति सम्झौता कार्यनयन गरेर भारत चीन जताततैवाट नाका खुलाइयोस् त्यो सम्पूर्ण नेपालीकोलागि स्वागत...

लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरे बापत सरकारलाई धन्यबाद ज्ञापन गरियो

दिलप्रशाद थापा मगर  काठमाण्डौ, असोज १९ - २०७२ साल असोज १४ गते विहीबार नेपाल सरकार, मन्त्री परिषद्ले (२०७२ असोज ३ मा) लखन थापा मगरलाई “नेपालको...

भद्र आन्दोलनलाई वेवास्ता गरे विद्रोह हुन्छ : मगर नेताहरु

देब पचभैया पाल्पा, असोज १६ - प्रदेशको सिमाङ्कनमा असन्तुष्टी जनाउँदैँ आएको मगरात संघर्ष समितिले भद्र आन्दोलनलाई वेवास्ता गरे विद्रोह गर्ने चेतावनी दिएको छ । संघर्ष...

मगरात संघर्ष समितिको बृहत भेला सम्पन्न

देब पचभैया   पाल्पा, असोज १५ गते - प्रदेशको सिमाङ्कनमा असन्तुष्टी जनाउदै आएको मगरात संयुक्त संघर्ष समितिको भेला शुक्रबार तानसेनमा सम्पन्न भएको छ । भेलामा...

प्रथम सहिद लखन थापाको पहिलो चित्र यसरि बन्यो

अमृत योञ्जन तामाङ राणा शासनको बिरुद्दमा बिद्रोह गर्दा १९३३ फागुन २ गते सहादत प्राप्त लखन थापामगरलाई यही असोज ३ गते मन्त्रीपरिषद्को बैठकले "नेपालको प्रथम सहिद"...

खपाङ्गीलाई चार महिनाको भत्ता हस्तान्तरण

हुमबहादुर पचभैया मगरकाठमाडौँ , असोज ५ - गोरेबहादुर खपाङ्गी फाउन्डेशनले स्वास्थ्य उपचार गराउँदै गरेका गोरेबहादुर खपाङ्गी मगरलाई चार महिनाको भत्ता एकैचोटि हस्तान्तरण गरेको छ ।...

राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी (संविधानको पूर्ण पाठसहित)

राज्यसत्ता काठमाडौँ, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आजको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गर्नुभयो । उहाँले संविधानसभाबाट पारित एवम्...

मगरात संघर्ष समितिले चौथो चरणको कार्यक्रमहरु घोषणा गर्यो

ज्ञानेन्द्र पुन मगर काठमाण्डौ , असोज २ - मिति २०७२ भाद्र ३१ र असोज १ गते दुई दिनसम्म संयुक्त मगर मञ्च, नेपालका संयोजक श्री लोकबहादुर...

मगराँत प्राप्तीको लागी आन्दोलन चर्कियो (फोटो सहित)

शनिबार तानसेनमा बिरोध स्वरुप मोटरसाईकल र्याली देब पचभैया   पाल्पा, असोज २ - मगराँत भूभागलाई टुक्राटुक्रा पारेर ल्याएको संविधान नमान्ने घोषणा गरेको मगरात संघर्ष समितिले...

अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहन्छ : सुरेश आलेमगर(फोटो सहित)

देव पचभैया फोटो : देब पचभैया पाल्पा, २८ भदौ - अधिकार प्राप्ति नभएसम्म मगरहरुले आन्दोलन जारी राख्ने बताएका छन् । आज पाल्पाको तानसेनमा आयोजना गरेको...