राज्यसत्ता सहकर्मी पचभैया सहित दुई पत्रकार र ३ सय खेलाडी सम्मानित !
राज्यसत्ता पाल्पा, श्रावण २८- राज्यसत्ता सहकर्मी देब पचभैयालाई जिल्ला खेलकुद बिकास समिति पाल्पाले पुरस्कृत गरेको छ । खेलपत्रकारीताको माध्यमबाट पाल्पा जिल्लाको गरिमालाई उचाईमा पुर्याउन योगदान...
