बाहुनले बज्रस्वाँठ जनजातिलाई किन दिने सत्ता !

राज्यसत्ता इन्भेष्टिगेटिभ ब्यूरो २०४६ सालको परिवर्तनपछि नेपालमा जसरी जातीय चेतना बढे र उपेक्षितहरु संगठित हुन थाले त्यसको प्रभाव नेपालीमूल बसोबास गर्ने भारतको प्रान्त सिक्किम र...

नेपालका कम्युनिस्टहरु किन यो विध्न साम्प्रदायिक ?

एमाओवादीभित्र अहिले समावेशी सरकारको कुरा उठेपछि त्यस दलका अध्यक्ष प्रचण्डले एउटा समिति बनाई त्यसका लागि तयारी गर्न लगाएकाछन् । यो साँच्चिकै हो कि त्यो हात्तीको...

मगर भाँड्ने असफल षड्यन्त्रको इतिबृत्ति र पुन समाज नेपालमा गएको भूईचालो ( राज्यसत्ताको समाचार प्रभाव )

२३ जुनराज्यसत्ता डटकमले पुन समाज नेपालले पुन मगर हैनन्् भन्ने आन्दोलनको भित्री कुरा र त्यसमा कसले के बदमासी गरिरहेकोछ भन्ने कुरा ८ महिना अगाडि नै...

के मगर चलचित्रमा मगरपन छ ? -मगर चलचित्रकर्मीहरुकै मुखारविन्दबाट सुनौं ।

मगरको नाममा बनेका चलचित्रमा मगरपन हुनै पर्ने सम्बद्धहरुले बताएका छन् । राज्यसत्ता डटकमले काठमाडौंमा आयोजना गरेको बहसमा सहभागी चलचित्रकर्मीहरुले मगरपनको अपरिहार्यता औंल्याएका हुन । बहसमा...
कहाँ छ जनजाति महासंघ ?

कहाँ छ जनजाति महासंघ ?

सुरुवाती जनगणनाको ठिक सय बर्षपछि भैरहेको दशौं राष्ट्रिय जनगणना २०६८ इतिहासमै सबैभन्दा बढी महत्वपुर्ण जनगणना बनेर आएको छ । यो जनगणना मुलुक गणतन्त्रमा प्रवेश भएपछिको...

एउटा विचित्रको सम्बन्ध : लेकमा मगर भेगमा थारु

'था रु' अर्थात् हराएको मान्छे थारु शब्दले नेपालको विशेष गरी तराई भागमा बसोबास गर्ने एक जनजातिलाई बुझाउँछ । दाङ उपत्यकालाई थारु जातिको आदिथलो मान्ने गरिएको...

महिला आन्दोलनले बुझ्न नसकेको महिलाभित्रको विविधता

समाजमा व्यक्तिले म को हुं रु भन्ने कुराको निष्कर्षमा पुग्दा उसले आफैले एकाङ्की परिचय दिन कठीन हुन्छ । किनभने उसको परिचय जाति, समाज, संस्कृति र...

अरुले कसरी बुझ्याछन् मैले चाहि यसरी लिएकोछु बाबा ‘रामदेब’ लाई

कसले कसरी बुझेका छन् वा बु¤दैछन यो उनीहरुकै सरोकारको कुरा हो तर मेरो बुझाइमा रामदेब हामी मनुष्य जिवनको एउटा अभिन्न स्रोत हुन् । रामदेबबाट सिक्न...

श्रीमान मर्छन् तर विधवा हुदैंनन् ‘नेवार’ महिला

समाजमा श्रीमानको मुत्युपछि महिला विधवा हुन्छे र बाँकी जीवन आफ्नै सामाजिक मान्यताअनुसार बेग्लै प्रकारले बिताउनु पर्छ । विधवाको अवधारणाले हिन्दू महिलाहरु बढी प्रताडीत भएको मानिन्छ...