३ दलका शीर्ष नेताले नै रोकेकाछन् संविधान लेख्न

३ दलका शीर्ष नेताले नै रोकेकाछन् संविधान लेख्न

प्रचण्ड, झलनाथ खनाल र रामचन्द्र पौडेलबीच चाँडो संविधान नलेख्न गोप्य सहमति भएकोछ । तिनले ६ वटा प्रान्त बनाएर जातीय इस्यूलाई सामसुम पार्न यस्तो षड्यन्त्र गरिरहेकाछन्...
पौडेलजीले बहुमत नल्याउने भएमा अर्का उमेदवार खोजिन्छ

पौडेलजीले बहुमत नल्याउने भएमा अर्का उमेदवार खोजिन्छ

अहिलेको आवश्यकता शान्ति, संविधान र चालु शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याएर संविधान निर्माण गर्नु हो । -रमेश लेखक  (नेता, नेपाली कांग्रेस ) (more…)

आदिवासी बर्ष पुरुषको लौहमर्षक अजिंगर संस्मरण

जता जाँदा पनि तामाड. भेष-भुषामा ठाट्टिएर हिड्ने तामाङ सेलोको गीत गाउदै नाच्दै  डम्फु कहिल्यै नछाड्ने कुलमान तामाड.लाई ९ अगस्ट  २०१० का दिन आदिवासी जनजाति महासंघ...

पुनहरु मगर होइनन् भन्ने सानो दिमाग भएका हरुलाई पत्र ……

यो स्वार्थि अहमबादी सरकारले त जनजातिहरुलाई उत्थान होइन बिनाश गर्न लागि परेको बेला त्यही ब्यक्तिहरुको समुहमा बिन्ति चढाउदै इतिहास मेटाउने दुस्प्रयाश गरेको देख्दा र सुन्दा...

बैदेशिक रोजगारीका नकारात्मक पक्ष

बिषय प्रवेशविभिन्न साना रजौटाहरुमा विभाजित भूखण्डलाई राजा पृथ्वी नारायण शाहले एकीकरणको प्रशंसनीय अभियान थालेर नेपालभुमीलाई संसारको विशाल एवं उत्कृष्ट देश बनाउने एउटा उदाहरणीय अभियानको सुरुवात...

क्रिसमसको जाडोमा साहित्यिक विमर्श : देश सुब्बाको साहित्यानुभूति

जाडो एक्कासी बढेको थियो क्रिसमसको बिहान अर्थात २५ डिसेम्बर शनिबार । अघिल्लो दिन नै डि.बी. पालुङ्वा, बिमल राई, प्रेम राई, उपेन्द्र कोरङी (दाजु गुरुङ्ग), विष्णुनन्द...

जातीय मुक्ति कि घृणाको खेती !

विसं २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अवसान गराएपछि अनेकखाले जातीय संस्था, संगठन, मोर्चा तथा राजनीतिक पार्टीका सक्रियताले जातीय आन्दोलनमा प्रशस्त बहस, छलफल तथा अन्तक्रिर्याको थालनी...

मगर राज्य घोषणा भो । बरिष्ठ नेता खपागींले भने भद्र बहिस्कार गरे

तानसेन २५ मंसीरपाल्पाको सदरमुकाम तानसेनवाट आज मगँरात स्वायत्त प्रदेश घोषणा गरिएको छ ।  संघले प्रस्तावित गरेको मगरात स्वायत्त प्रदेशको उत्तरमा चीन र दक्षिणमा भारत सम्म...

पोखरामा हुने चलचित्र, गीतसंगीत र साहित्य संगममा के के हुदैंछ

युवराज मास्की राना मगर-आदिवासी जनजातिहरू मध्ये जनसंख्याको हिसाबले पहिलो र नेपालको जातिहरूमा तेस्रो स्थान ओगटेका मगर जातिको तीन वटा भाषा रहेका छन् । ती  बाह्र...