गिरिजा कोइरालाको गलत कदम र नेपालमा राजनीतिक अस्थिरता
डा. विधुप्रकाश कायस्थ डा. विधुप्रकाश कायस्थ नेपाली राजनीतिको प्रमुख व्यक्तित्व गिरिजाप्रसाद कोइरालाले देशलाई निरंकुश शासनबाट लोकतन्त्रमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। पञ्चायत व्यवस्थाको अन्त्य...
