पर्शुराम तामाङ नेता(अध्यक्ष)हुन छोडेर किन गए बाबुराम बाहुनको भरिया(पिपा)हुन ?
बलदीप प्रभाश्वर चामलिङ -------नयाँशक्तिमा प्रवेश हुने केही निर्दाेष साथीहरू हामीसंग रिसाउनु र अन्यथा साेच्नु उचित नहाेला । तपाई र मेराे व्यथा एउटै हाे ।लेनदेनमा जस्ले...
