उमेश बहादुर राना मगर लखन थापा मगरको पुख्र्यौलीगोरखाको दक्षिणपूर्वीक्षेत्र बुंकोटको काहुलेभंगारभए पनि सुगौली सन्धि पश्चात उनकापुर्खाहरूपहिले झैं इष्ट इण्डियाकम्पनीको फौजमा जागिर खाने र आफ्ना सन्तानलाई...
हुम सुनारी मगर अलिबढी विवेकशील भएछन् क्यारे हाम्रा आदिवासी जनजाति समाज, हिजो आज। नत्र भने आदिवासी जनजाति समूदायका अग्रज नेता अशोक राईले दशैँ टिका लगाएको...
टि बि पुन ,कतिपय बुद्ध र धर्मलाई नबुझ्ने आत्मसात गर्न नसक्ने मानिसहरू प्रकृतिपुजक बुद्ध भन्दा छुट्टै धर्म हो भन्ने, लेख्ने र बिचार प्रबाह गर्ने गरेको...
जीवन मंगोल, सन् १९५९ मा गोरखाका सोझा दयालु स्वभावका धनी घले राजालाई चतुर सड्यन्त्रकारी द्रव्य शाहले ठुन्काउदै गोरखा कव्जा गरे सँगै लम्जुङ हुँदै पृथ्वी नारायण...
–सुरेन्द्र थापामगर होची मिङ्गको जस्तो झुस्स दाह्री, अग्लो कद, पावरवाला चस्मा, विरोधीलाई शब्दवाणले झापड हान्ने खुबी स्वर्गीय गोरेबहादुर खपाङ्गीको बाहिरी परिचय हुन् । २००३ साल...
_बलदीप प्रभाश्वर चामलिङ घाँटीमा अडि्कएको माछाको हड्डीझै राज्यलाई बिझाइरहने एउटा राजनैतिक दलको नाम हो- राष्ट्रिय जनमुक्ति पार्टी । यो पार्टी भौतिक रूपमा शक्तिशाली हुन नसके...