शिवगोरक्ष गण महाराजिक देवतावाट मगर भएका हुन् -योगी नरहरिनाथ
राज्यसत्तामगरबारे योगी नरहरिनाथको मत:महादेवका गणदेवताका सन्तान ‘मगर’जाति र यक्षराज कुबेर गुह्यक वंशज गुरूङ्ग जातिको गौरवपूर्ण इतिहासबारे यस्तो जानकारी आयो । उत्तरापथ हिमाल देवमानवको मूल अवस्थल हो...
