मतगणनाकोअद्यावधिक परिणाम वेबसाइटमा हेर्नसकिने -प्रेस विज्ञप्ति

मतगणनाकोअद्यावधिक परिणाम वेबसाइटमा हेर्नसकिने -प्रेस विज्ञप्ति

मिति २०८१/०८/1४ नेपाल संवत् ११४५, कछलागा 1३, शुक्रबार प्रेस विज्ञप्ति मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने वि.सं. २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय...
पहुँचयुक्त मतदान केन्द्र निर्माण सम्बन्धमा – प्रेस विज्ञप्ति

पहुँचयुक्त मतदान केन्द्र निर्माण सम्बन्धमा – प्रेस विज्ञप्ति

मिति २०८१/०८/12 नेपाल संवत् ११४५, कछलागा 12 बुधबार प्रेस विज्ञप्ति पहुँचयुक्त मतदान केन्द्र निर्माण सम्बन्धमा वि.सं. २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह...
स्थानीय तह उपनिर्वाचन सुरक्षा व्यवस्था -प्रेस विज्ञप्ति

स्थानीय तह उपनिर्वाचन सुरक्षा व्यवस्था -प्रेस विज्ञप्ति

मितिः 2081/8/3 ने.सं. 1145 कछलागा ३ सोमबार प्रेस विज्ञप्ति           स्थानीय तह उपनिर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा । आयोगको मिति २०८१/०८/०३ मा बसेको बैठकले सम्वत् २०८१...
उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन सम्बन्धमा -प्रेस विज्ञप्ति

उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन सम्बन्धमा -प्रेस विज्ञप्ति

मिति २०८१/०८/०३ने.सं. ११४५ कछलागा ३ सोमबारप्रेस विज्ञप्ति स्थानीय-तहलाइ-निर्देशनDownload उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन सम्बन्धमा । संवत् २०८१ मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई...
उम्मेदवारको मनोयनपत्र दर्ता सम्बन्धमा-प्रेस विज्ञप्ति

उम्मेदवारको मनोयनपत्र दर्ता सम्बन्धमा-प्रेस विज्ञप्ति

मिति २०८१/०८/०२ ने.सं. ११४५, कछलागा, २ आइतबार वि.सं. २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज मिति २०८१/08/02...

निर्वाचन अधिकृतको कार्यालय स्थापना बारे -प्रेस विज्ञप्ति

मिति २०८१ /०७ / ३०नेपाल संवत् ११४५, कछलाथ्व, १५ शुक्रबारप्रेस विज्ञप्तिनिर्वाचन अधिकृतको कार्यालय स्थापना सम्बन्धमा। संवत् २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि...

निर्वाचन आयोगका प्रवक्तामा नीता पोखरेल अर्याल-पे्रस विज्ञप्ति

पे्रस विज्ञप्तिमिति २०८१/०७/३०ने.सं. ११४५ कछलाथ्व, १५ शुक्रबार बिषय : निर्वाचन आयोगका प्रवक्ता तोकिएको ।मिति २०८१/०७/३० को निर्णयानुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री...

स्थानीय तह उपनिर्वाचन, 2081 को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको -प्रेस विज्ञप्ति

मिति : 2081/07/01 नेपाल संवत् ११४४ कौलाथ्व, 15 बिहीबार प्रेस विज्ञप्ति स्थानीय तह उपनिर्वाचन, 2081 को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको संवत् 2081...

गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरिएको -प्रेस विज्ञप्ति

मिति मिति : 2081/07/01नेपाल संवत् ११४४ कौलाथ्व, 15 बिहीबार प्रेस विज्ञप्ति स्थानीय तह उपनिर्वाचन,2081को मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगको आज मिति 2081/07/0१...