उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन सम्बन्धमा -प्रेस विज्ञप्ति

उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन सम्बन्धमा -प्रेस विज्ञप्ति

मिति २०८१/०८/०३ने.सं. ११४५ कछलागा ३ सोमबारप्रेस विज्ञप्ति स्थानीय-तहलाइ-निर्देशनDownload उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन सम्बन्धमा । संवत् २०८१ मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई...
उम्मेदवारको मनोयनपत्र दर्ता सम्बन्धमा-प्रेस विज्ञप्ति

उम्मेदवारको मनोयनपत्र दर्ता सम्बन्धमा-प्रेस विज्ञप्ति

मिति २०८१/०८/०२ ने.सं. ११४५, कछलागा, २ आइतबार वि.सं. २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम अनुसार आज मिति २०८१/08/02...

निर्वाचन अधिकृतको कार्यालय स्थापना बारे -प्रेस विज्ञप्ति

मिति २०८१ /०७ / ३०नेपाल संवत् ११४५, कछलाथ्व, १५ शुक्रबारप्रेस विज्ञप्तिनिर्वाचन अधिकृतको कार्यालय स्थापना सम्बन्धमा। संवत् २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि...

निर्वाचन आयोगका प्रवक्तामा नीता पोखरेल अर्याल-पे्रस विज्ञप्ति

पे्रस विज्ञप्तिमिति २०८१/०७/३०ने.सं. ११४५ कछलाथ्व, १५ शुक्रबार बिषय : निर्वाचन आयोगका प्रवक्ता तोकिएको ।मिति २०८१/०७/३० को निर्णयानुसार निर्वाचन आयोगको प्रवक्ता भई कामकाज गर्न सहसचिव श्री...

स्थानीय तह उपनिर्वाचन, 2081 को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको -प्रेस विज्ञप्ति

मिति : 2081/07/01 नेपाल संवत् ११४४ कौलाथ्व, 15 बिहीबार प्रेस विज्ञप्ति स्थानीय तह उपनिर्वाचन, 2081 को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको संवत् 2081...

गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गरिएको -प्रेस विज्ञप्ति

मिति मिति : 2081/07/01नेपाल संवत् ११४४ कौलाथ्व, 15 बिहीबार प्रेस विज्ञप्ति स्थानीय तह उपनिर्वाचन,2081को मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगको आज मिति 2081/07/0१...

राजनीतिक दलहरुलाई निर्देशन -प्रेस विज्ञप्ति

मिति :२०८१ कार्तिक १ राजनीतिक दलहरुलाई निर्देशन Press Release 2081-07-01.pdf निर्वाचन आयोगको मिति २०८१/०६/३० मा बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट संवत् २०८१/०८/१६ आइतबारका...

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)- ज्ञापनपत्र

सम्माननीय प्रधानमन्त्रीज्यूप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसिंहदरबार, काठमाडौं ।सम्माननीय प्रधानमन्त्रीज्यू,विषयः ज्ञापनपत्रमितिः २०८२/०६/२० गतेदेशका विभिन्न भूभागमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अकल्पनीय मानवीय तथा भौतिकक्षति...

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि दल दर्ता गरिएको सम्वन्धमा – प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति नेपालको संविधानको धारा २६९ र राजनीतक दल सम्वन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरु मध्ये संवत् २०८१...