युएसएआइडीको पत्रको आडमा ८ करोड छोप्ने प्रयास? चञ्चलाको अनुरोध, “अन्धभक्त नहुनुहोस्”
राज्यसतता , काठमाडौं — जुलाई २०२५ को मिति उल्लेख गरिएको अमेरिकी सहयोग नियोग (युएसएआइडी) को पत्र ब्लु डायमन्ड सोसाइटीले सार्वजनिक गरेको छ। “तपाईँको साझेदारी र...