खेलाडी टिकाइराख्न नीतिगत र व्यवहारिक व्यवस्था जरूरी छ : खेलकुद मन्त्री चौधरी
खेलकुद मन्त्रीकाे सचिवालय काठमाडौँ ,१३ भदौ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्ने बताएका छन्...
