मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान

मिर्गौला चिरिएका युवकको नेपाल मेडिकल कलजले बचायो ज्यान

राज्यसत्ता काठमाडौं । नेपाल मेडिकल कलेजमा फुटवल खेल्दा मिर्गौला चिरिएर गम्भिर एक किशोरको सफल उपचार भएको छ । फुटवल खेल्ने क्रममा विपक्षी खेलाडीको घुँडाले करङमा...
मेलबर्नमा रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद(भिडियो)

मेलबर्नमा रोमाण्टिक मुडमा भेटीए प्रकृति र सायद(भिडियो)

राज्यसत्ता काठमाडौँ । अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ र मोडल सायद श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'ओ हेलो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको...
चाडर्पमा उपभोत्ता ठगीको शिकार

चाडर्पमा उपभोत्ता ठगीको शिकार

नेपालमा अधिकांश बजार अनुगमन उजुरीको आधारमा हुने गरेको छ । नेपाल सरकारले हालसम्म कुन कुन वस्तु वा सेवाको मूल्य निर्धारण सम्बन्धी मापडण्ड कुन कुन निकायले...

नानी के छ लगानी?

तिम्राे र बाउबाजेको? तिम्राे बाउ बाजेलेनत संविधान लेखेनत राणा विरूद्धनत पञ्चायती विरूद्धनत शाह विरूद्धपार्टी खाेले?केवल झण्डा बाेकेदण्डा खाएकार्यकर्ता बनेअनि भाेट हाले । नत तिम्रो बाउ...

मानाैं मानाैं दशैं

-पूर्ण बहादुर राना बडा दशैंबडा माने ठूलाेदशमि माने दशाैं दिनभव्य रूपमा मानाैं । मान्नुपर्छरामले रावणलाई मारेकाे दशैंदुर्गाले महिषासुरलाई मारेकाे दशैं हाम्रो राष्ट्रपतिले मान्ने दशैंहाम्रो प्रधानमन्त्री...
डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र

डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र

नयाँदिल्ली,असोज २२ ।विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको...
मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति 

मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति 

राज्यसत्ता , मन्दीको समयमा पनि तौडोलछाप नाफामा  तौडोलछाप जस्तो समुदायमा आधारित हुँदा सहकारी कहिले डुब्दैन  भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको...
देश बन्छ बनाउनै पर्छ

देश बन्छ बनाउनै पर्छ

-पूर्ण बहादुर राना मेराे देशबनाउनै पर्छमेराे देशअवस्य बन्छमेराे देश नबनेकस्काे देश बन्छ? मेराे देशमैले नबनाएहाम्ले नबनाएनिम्ले नबनाएकस्ले बनाउँछ?कसले बनाई दिन्छ? अरूले बनाएकाे देशमाजान पाउँदापढ्न पाउँदाबस्न...
न्यु इन्भाइरन्मण्ट एकेडमी प्रा.लि.को साधारण सभा सम्पन्न

न्यु इन्भाइरन्मण्ट एकेडमी प्रा.लि.को साधारण सभा सम्पन्न

राज्यसत्तारुपन्देही , असोज १९ । तिलोत्तमा ५ स्थित मणिग्राममा रहेको न्यु इन्भाइरन्मण्ट एकेडमी प्रा.लि.ले २६ औ साधारण सभा सम्पन्न गरेको छ । एकेडमी ब्यवस्थापन समितिका...
देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छ : राज्यमन्त्री चौधरी

देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छ : राज्यमन्त्री चौधरी

राज्यसत्ता, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका...