अमेरिकी राष्ट्रपति चुनावमा इलेक्टोरल कलेज र लोकप्रिय भोट
डा. विधुप्रकाश कायस्थ संयुक्त राज्यको राष्ट्रपति चयनको जटिल प्रक्रियामा इलेक्टोरल कलेज र लोकप्रिय भोट बीचको अन्तरक्रियाले महत्त्वपूर्ण भूमिका खेल्छ। संविधानद्वारा स्थापित यो प्रणालीले प्रत्यक्ष प्रजातन्त्रका...