यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई उद्यमी बनाउने अभियान सुरु

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई उद्यमी बनाउने अभियान सुरु

राज्यसत्ता , काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले राजनीतिक समावेशितासँगै आर्थिक सशक्तीकरणको अभियान सुरु गरेका छन्। मायाको पहिचान नेपाल र सफल पार्टनर्सको सहकार्यमा आइतबारदेखि...
डा. विधुप्रकाश कायस्थलाई मौलिक सञ्चार सिध्दान्तहरूको लागि कपीराइट प्रदान

डा. विधुप्रकाश कायस्थलाई मौलिक सञ्चार सिध्दान्तहरूको लागि कपीराइट प्रदान

राज्यसत्ता नियमित स्तम्भकार र आदिवासी अधिकार अभियन्ता डॉ. विधुप्रकाश कायस्थलाई भारत सरकारको कपीराइट कार्यालयद्वारा उनका तीन मौलिक सञ्चार सिद्धान्तहरूको लागि कपीराइट प्रमाणपत्र प्रदान गरिएको छ।...
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित

फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित

सुनसरी । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आज सम्पन्न १२ औं वार्षिक साधारण सभाको...
के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

अश्विन दानी यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको/पढेको या...
गरीब तथा विपन्नलाई न्यानो कपडा वितरण 

गरीब तथा विपन्नलाई न्यानो कपडा वितरण 

राज्यसत्ता जनकपुरधाम । क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिहरूका लागि नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि वितरण, आँखा तथा स्वास्थ्य शिविर सञ्चालनजस्ता...
राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट

राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट

मिना अर्याल राज्यसत्ता , काठमाडौं । कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको...
नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण

नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण

राज्यसत्ताकाठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले आइतबार प्रादेशिक छात्रवृत्ति परीक्षामा सर्वोत्कृष्ट भएका पाँच...
बुद्धकालीन समाज बारे बौद्धिक विमर्श

बुद्धकालीन समाज बारे बौद्धिक विमर्श

राज्यसत्ता बुटवल , मंसिर २३ । लेखक उमाकान्त पौडेलद्धवारा लिखित पुस्तक बुद्धकालीन समाज बारे बौद्धिक विमर्श पुस्तक - वार्ता सम्पन्न भएकाे छ । मिग मिडिया...
खेन्पो पेम छिरी शेर्पाको स्वर र न्ह्यू बज्राचार्यको संगीतमा रहेको ‘लामा खेन्नो’ सार्वजनकि (भिडियो) –

खेन्पो पेम छिरी शेर्पाको स्वर र न्ह्यू बज्राचार्यको संगीतमा रहेको ‘लामा खेन्नो’ सार्वजनकि (भिडियो) –

काठमाडौं – बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत “लामा खेन्नो” हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल ‘खेन्पो पेम...
श्रमिकका समस्याबारे मन्त्रीसाहसँगगरेअन्तरक्रिया

श्रमिकका समस्याबारे मन्त्रीसाहसँगगरेअन्तरक्रिया

अमरेन्द यादव काठमाडौं, मंसिर २२ गते । यूएईको राजधानी अबुधाबीमा रहेको नेपाली दूताबासको मधेशी एकता समाज यूएईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री नवलकिशोर शाहले यूएईका मधेशी बु्धिजीवी र श्रमिकहरुसंग अन्तरक्रिया गरेका थिए। यूएईका बिभिन्न क्षेत्रमा काम गरेर सफल बनेका मधेशी व्यवसायी, श्रमिक र बुद्धिजीवी हरूको सहभागिता रहेको कार्यक्रमको संचालन मधेशी एकता समाज का अन्तर्राष्ट्रिय संयोजक डाक्टर रबिन्द्र कुमार यादबले गरेका थिए। कार्यक्रमको मुख्य उद्देश्य मधेसका श्रमिकहरूको समस्या र उनिहरुका समस्यालाई समाधान गर्नेथियो। नेपाली श्रमिक हरुको लागी कस्ता योजनाहरू ल्याउन सकीन्छ त? भन्ने बिषयमा छलफल भएको र ती योजना नेपाल सरकारसम्म मन्त्री मार्फत पुर्याउनु रहेको आयोजकको भनाई थीयो। कार्यक्रममा केही पीडित पक्षसंग पनि अन्तरक्रिया भएको थियो। पीडित हरुका अनुसार नेपालमा दलालहरूले ठूलो प्रलोभनमा पारी मोटो रकम अशुलेर विदेश पठाएको र यहां आऊँदा भनेजस्तो काम नमीलेको, कम्पनीको अत्याचार सहन नसकी कम्पनी छोड्न बाध्य भएको र आफुलाई नेपाल पठाईदीन मन्त्रि सामु पीडितहरुको आग्रह थीयो । कार्यक्रममा बिभिन्न क्षेत्रका बुद्धिजीवी हरूले नेपाल सरकारले गाऊँ- गाऊँमा गएर जनचेतनामुलक कार्यक्रम गरी जनचेतना जगाऊन र कानुन विपरित सीधा साधा जनतालाई झुक्काई मोटो रकम असुली गर्ने दलाल र मेनपावर कम्पनीलाई कार्वाही गर्न नेपाल सरकारको ध्यान जावस् भनी मन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरेका थीए । मन्त्री शाहले पीडित हरूको समस्याले आफूलाई पनी पिंडा भएको र सबैकुरा मन्त्री परिषदमा उठाउने बताए l रातपछी दिन आएझैं दु:ख पछी सुख आउने र असफलता पछी सफल पनी भईन्छ भन्दै मन्त्री शाहले पीडित हरुलाई सान्त्वना दीएका थीए । कार्यक्रम मा मधेशी एकता समाज, यु ए ई का अध्यक्ष धर्मेन्द्र गोहिवार यादव , महासचिव रोशन देव, न्यू योर्क युनिभर्सिटी आबु धाबी बाट कम्प्युटर ईन्जिनियरिङ् गरेका उत्तम मिश्रा, मधेशी उद्योगी व्यवसायी विनेश यादव, चार्टर्ड एकाउन्टेन्ट्स काे पेशा बाट रेस्टुरेन्ट चेन मोमचा शुरू गर्ने जीबछ साह, बैंकिङ क्षेत्र की मधेशी महिला शवनम नाज़, दुई हप्ता देखि दूतावास काे बाहिर भुइँ मै रात गुजारी राखेका श्रमिक हरु मनोज साह, सरोज शर्मा, कासिन्दर राम साथै राजदुतावास का श्रम काउन्सेलर, एनआरएन का महासचिव भुवन वाग्ले ले आफ्ना कुरा राखेका थिए। मन्त्रालयकी ‘महिला सशक्तीकरण महाशाखाकी’ सहसचिव आभा श्रेष्ठ कर्ण लगायत नेपाली दुतावासका पदाधिकारी समेतको उपस्थिति थियो। बेलुका ६ देखी ८ बजे, दुई घन्टाको कार्यक्रममा ५२ जना उपस्थित थिए।