नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना  

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना  

राज्यसत्ता ,ललितपुर । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । नर्वाचनबाट बागमती प्रदेश कमिटीको...
को शहीद हुन वा होइनन भन्ने कुराको निर्क्यौल अरुले हैन, राज्यले गर्ने हो 

को शहीद हुन वा होइनन भन्ने कुराको निर्क्यौल अरुले हैन, राज्यले गर्ने हो 

प्रसंग शहीद लखन थापा मगर शहादतको लेखकः  बि. के. राना २०११ साल ताकाकाे सरकारी मुखपत्र 'गोरखापत्र'मा शहिदका सम्बन्धमा एउटा लेख ( सहिद औपचारिकता वा महान बलिदान?  ) प्रकाशित भएपछि 'द हिमालयन भ्वाइस (The Himalayan Voice) ले पनि शहीद लखन थापा मगरका बारेमा बहस चलाएको थियो ।कतिपय विद्वानहरुले शहीद लखन थापा मगरले शहीद हुनका निम्ति त्यस्तो कुनै हैसिएत आर्जन गरेकै छैनन् भन्ने जिकिर समेत गरेका थिए । फेरी पनि एक पटक एकजना अर्का लेखकद्वारा यस्तै कुरा उठाइएको छ, 'मगर अध्ययन केन्द्र'ले काठमाडौँमा हालै आयोजना गरेको एक विद्द्वत गोष्ठीमा प्रश्तुत गरिएको कार्यपत्रमा | 'मगर अध्ययन केन्द्र'को साइटमा यो कार्यपत्र हेर्न सकिन्छ । १) शहीद लखन थापा मगरलाई शहीद मान्न तयार नभएका वा नदेखिएका लेखक महोदयले एउटा के कुरामा हेक्का राख्नु पर्थ्यो भने जंग बहादुर राणाले राजनीतिक कारण वा आधारमा शहीद लखन थापा मगरलाई झुन्ड्याएर मारिसकेपछि उनी सरासर शहीद भै हाले नि । भएनन् र ? अहिले झन्डै १४० वर्षपछि आएर यो र त्यो कुरा झिकी रहनुको कारण उही अन्य केही लेखकहरुलेझैं शहीद लखन थापा मगरको शहादतको अवमूल्यन गर्ने अभियानलाई समर्थन गरे जस्तो भएन र ? २) यतिखेर यहाँ एक पटक फेरी पनि उही कुरा “सिद्ध लखन थापा (प्रथम) को अवतार हुँ र म राजा भएँ” भन्ने कुरा दोहोर्याइएको छ । “सिद्ध लखन थापा (प्रथम) को अवतार हुँ र म राजा भएँ” भनेर शहीद लखन थापाले बोलेका भन्ने कुराको प्रचार किन भै रहेको छ भन्ने बुझिएकै कुरा हो । यो कुरालाई अब 'भ्रामक हल्ला' हो भनेर भन्नु पर्ने अवस्था आइपरेको छ । यसबारेमा किन केही भन्न न पाइने ? यो हल्ला ति वीर शहीदको शहादतको अवमूल्यन गर्नका निम्ति गरिएको बेफजूल कसरत भन्दा अरु केही हुदै होइन । र, एकाध यथास्स्थितिवादी लेखकहरुले यस्तो कुरा लेखे भन्दैमा त्यसको पछि लाग्नै पर्ने पनि त केहि छैन नि ! अब सधै यस्तो जोरजबर्जस्ति गरिएपछि वा भएपछि यसको प्रामाणिकताको आधार के हो भनेर सोध्न पाइने वा नपाइने ? मिल्छ ? किन नमिल्ने ? ३ ) कुरै गर्ने हो भने अर्का लेखक पुरुषोत्तम शमशेर जबराले त लखन थापा मगरलाई झन् अझ गिराएर लेखेका छन । " जंगको हत्या गर्न भनी लखन थापाको दलले गोरखामा षड्यन्त्र रच्यो । लखन थापा प्रथम पटक पक्राउमा परे । केरकार गर्दा हात जोडी "फगत् पेट पाल्नका निमित्त औतारी बनि टोपलेको हुँ " भन्ने बयान गरेकाले केही दिन कैदमा राखी छोडियो । " (हेर्नु "श्री ३ हरुको तथ्य वृतान्त" - पृष्ठ ५१) । अब यो झन् कामै नलाग्ने कुरा हो । यस्तो उडन्ते कुरा पनि लेखेर छाप्छन त ? शहीद लखन थापा मगर कुनै औतारी बनिहिडेको कुरा अरु कसैले पनि लेखेका छैनन् । शहीद लखन थापा मगरको त्यो जमानामा आजको यो नेपाल नामको देश निर्माण र रक्षा गर्ने खास गोरखा मगर वीर भारदारका, कुनै खास वीर सन्तति, लखन थापा मगरले पेट पाल्नका निम्ति औतारी बन्नु पर्ने अवस्था थियो भन्ने कुरा लेख्ने लेखक कुनै पनि हालतमा देशलाई माया गर्ने लेखक हुनै सक्दैन । यो सरासर झूट कुरा हो । यी लेखक महोदयले पनि जंग बहादुर राणाको छोरा पद्म जंग राणाले सन् १९०९ मा भारतको अल्लाहबादबाट प्रकाशन गरेको "नेपालका महाराजा जंग बहादुर राणाको जीवन " भन्ने अंग्रेजी भाषामा लेखिएको किताबमा जे लेखिएको छ त्यही सारेका छन । यस किताबमा लेखिएको कुराबारे अर्को लेखमा सविस्तार छलफल गरिएको छ । ४ ) शहीद लखन थापाको शहादतको गिल्ला गर्ने सबभन्दा पहिलो नेपाली लेखक बालचन्द्र शर्मा हुन ( हेर्नु निज लेखकले लेखेको किताब - "नेपालको ऐतिहासिक रुपरेखा" । तर उनको भनाइलाई ढुन्डीराज भण्डारीले गलत मानेका छन् , स्वीकार गरेका छैनन् । हेर्नुस "नेपालको आलोचनात्मक इतिहास" ) । यिनै बालचन्द्र शर्मा प्रवृतिका अन्य लेखकहरुले शहीद लखन थापा मगरको शहादतको अवमूल्यन गर्ने काम अझैं पनि जारिराखिरहेको प्रतित हुन्छ । लेखक बालचन्द्र शर्मा राजावादी सरकारी लेखक हुन भन्ने कुरा सबैलाई जानकारी भएकै कुरा हो । राजा महेन्द्रको उनीमाथि बेसुमार कृपा दृष्टि छदै थियो । त्यसर्थ उनी त्यसबेलाको 'नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान'को उपकूलपति बनाइएका पनि हुन | हेक्का राख्नु पर्ने अर्को कुरा के पनि हो भने विक्रम सम्बत १६१६ अर्थात आज भन्दा ४५२ वर्ष पहिले राजा द्रब्य शाहले गोर्खाली खड्का मगर राज वंशलाई खत्तम गरेर गोरखामा शाह वंश शुरु गराएका हुन ( हेर्नुस - 'गोरखा वंशावली') । शहीद लखन थापा मगर जस्ता व्यक्ति, जनसंख्याको हिसाबले नेपालको सबभन्दा ठुलो जनसंख्या ( जंग बहादुर राणाको उदय संगसंगै धेरै मगरहरु क्षत्रीय बनिटोपलेका छन्) भएको मगर जातिका निम्ति अटुट प्रेरणाको श्रोत रहेका छन् । शहीद लखन थापाको निर्मम हत्या वा दमन गरेपछि जंग बहादुर राणाले मगर जाति प्रति आफ्नो कुदृष्टि कायमै राखे । त्यसैले कुनै पनि बाठो लेखकले राणाहरुको विरुद्द, शहीद लखन थापा मगरको गुणगान गाएर, बोलेर वा लेखेर आफु खत्तम हुने कुरा गर्नै सक्दैनथ्यो । त्यसैले गर्दा नेपालको इतिहास लेखन परम्परामा यस प्रकारको बालचन्द्र प्रवृतिको बोलवाला कायम हुन गयो । यो अझै पनि यथावत कायम रहेको बुझिन्छ । यो एउटा खेदको विषय हो । यसको अब अन्त्य हुनु जरुरि भएको छ । जनताको छोराको त्याग र वलिदानको सही मूल्याकन गर्ने हो भने यस प्रकारको कुरामा कमी आउनु पर्दछ | ५ ) प्रश्तुत गरिएको कार्यपत्रमा  "जंगबहादुर राणाको निरंकुसतालाई...
‘व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन’ काउन्सिल अध्यक्ष शाही

‘व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन’ काउन्सिल अध्यक्ष शाही

राज्यसत्ताकाठमाडौं । दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताउनु भएको छ ।...
नेकका नवइन्जिनियर विद्यार्थीलाई दिइयो विदाई

नेकका नवइन्जिनियर विद्यार्थीलाई दिइयो विदाई

राज्यसत्ता, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको १९ औं सिभिल र सिभिल एण्ड रुरल इन्जिनियरिङका विद्यार्थीहरुलाई शनिबार राजधानीमा एक भव्य समारोहवीच विदाई...
सबै मधेशी शक्तिहरुबीच सहकार्यका लागि वार्तामा तीव्रता

सबै मधेशी शक्तिहरुबीच सहकार्यका लागि वार्तामा तीव्रता

राज्यसत्ता , काठमाडौं । तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले गठन गरेको वार्ता टोलीले विभिन्न दलहरुसँग वार्ता र सम्वादलाई तीव्र...
अस्मिता र सुमनले ल्याए “सौभाग्य मेरो जीवनको” (भिडिओ)

अस्मिता र सुमनले ल्याए “सौभाग्य मेरो जीवनको” (भिडिओ)

राज्यसत्ता , काठमाडौँ - बेजिला फिल्मस् को  प्रस्तुतिमा रहेको प्रेमिल गीत "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको  छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर  स्वर...
सांसद ढकाल र श्रीलेकाका पूर्व पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे बिच भेटवार्ता

सांसद ढकाल र श्रीलेकाका पूर्व पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे बिच भेटवार्ता

बिस्नु गिरि काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपाल भ्रमणमा रहनु भएका श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेसंग बिहिबार भेटवार्ता गर्नु भएको छ ।...
विश्वव्यापी सम्पदाको संरक्षणको महत्त्व

विश्वव्यापी सम्पदाको संरक्षणको महत्त्व

डा. विधुप्रकाश कायस्थ अभूतपूर्व गतिमा परिवर्तन भइरहेको संसारमा प्राविधिक प्रगति र विश्वव्यापी अन्तरसम्बन्धको लहर पनि उतिकै तेज चल्दै रहेको छ। यस्तो परिस्थितिमा हामीले आधुनिकतालाई अँगाल्ने...
पोशाक दिवसको अवसरमा पत्रकार नवराज बजगाई अभिनन्दित

पोशाक दिवसको अवसरमा पत्रकार नवराज बजगाई अभिनन्दित

नवराज बजगाई ललितपुरकाे पाटनमा १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा अग्रज सञ्चारकर्मी नवराज बजगाई अभिनन्दित भएका छन । बुधबार...
खपाँगी फाउण्डेशनको नवौ साधारण सभा सम्पन्न

खपाँगी फाउण्डेशनको नवौ साधारण सभा सम्पन्न

हुम बहादुर थापा मगरकाठमाण्डौ , पुस १५ - गोरे बहादुर खपाँगी फाउण्डेशनको नवौ साधारण सभा र चौथो अधिवेशन सम्पन्न भएकोछ । फाउण्डेशनका संस्थापक अध्यक्ष हुमबहादुर...