शुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैं ।

शुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैं ।

प्रेस विज्ञप्ती “सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो” यही २०८१ फाल्गुन २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको...
पिछडावर्गको छैठौं महाधिवेशन सम्पन्न, ठाकुर पुनः अध्यक्षमा सर्वसम्मत

पिछडावर्गको छैठौं महाधिवेशन सम्पन्न, ठाकुर पुनः अध्यक्षमा सर्वसम्मत

राज्यसत्ता , काठमाडौं । नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका हुन्...

तिमी मर्छाै

-पूर्णबहादुर राना "मेल्क्हाट माम्हिन्च" तिमी पढ या नपढतिमी मर्छाैतिमी पैसा कमाउ या नकमाउतिमी मर्छाैतिमी सफल हाेउ वा नहाेउतिमी मर्छाैतिमी सरकारि जागिर खाउ या नखाउतिमी मर्छाैतिमीसँग...
फागुन २ गते प्रथम सहिद दिवस

फागुन २ गते प्रथम सहिद दिवस

शिवलाल थापा गुरुछान मगर सर्वप्रथम त प्रथम सहिद लखन थापा मगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्न चाहन्छु !पर्सि फागुन २ गते प्रथम सहिद दिवस कसरी...
राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक

राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक

राज्यसत्ता , काठमाण्डौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में...
‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

विवेक लाेप्चन काठमाडौँ । ‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ । डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त...
जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

सगिता सुबेदीसाहित्य प्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुख र गुम्सिएका भावानाहरुको उज्जागर गर्छ । त्यसकारण...
र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

राज्यसत्ता ,पोखरा, माघ २६ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको...
मुक्कुमलुङ केबुलकार खारेजीको वार्ता निष्कर्ष बिहिन आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ता टाेली गठन गर्नुपर्ने माग : आन्दोलन थप चर्किन सक्ने

मुक्कुमलुङ केबुलकार खारेजीको वार्ता निष्कर्ष बिहिन आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वार्ता टाेली गठन गर्नुपर्ने माग : आन्दोलन थप चर्किन सक्ने

२०८१ माघ २८/पूर्ण बहादुर राना मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणकाे विराेध गरिरहेकाे आन्दोलनकारी पक्ष र सरकारबीचकाे वार्ता बिना निष्कर्ष टुङ्गिएकाे छ । आन्दोलनकारीकाे मागकाे विषयमा...
ट्रम्पले क्यानडासंग गरेको व्यवहार र हाम्रो देशमा भारतले लगाएको नाकावन्दी समानता

ट्रम्पले क्यानडासंग गरेको व्यवहार र हाम्रो देशमा भारतले लगाएको नाकावन्दी समानता

२०८१ माघ २८ /सुशिल नेपाल ट्रम्पले क्यानडासंग गरेको व्यवहार र हाम्रो देशमा भारतले लगाएको नाकावन्दीको समानताको झ्वाट्ट सम्झना भएर आयो । पछि गएर जतिसुकै अमेरिकाले...