अनियमितता छानबिन गर्न प्रशासनले दियो, ब्लु डायमन्डलाई ७ दिनको समय
राज्यसत्ता , काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौँले ब्लु डायमन्ड सोसाइटीभित्रको अनियमितता छानबिन गर्ने भएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उजुरीपछि अनियमितता छानबिन गर्ने प्रक्रिया...
