अर्घाखाँची, १ कात्तिक अर्घाखाँचीको खिदीम गाविसमा करेन्ट लागेर आज पाल्पा भुवनपोखरी गाविस–९ का १४ वर्षीय बालक कुशल भट्टराईको मृत्यु भएको छ । खिदीम गाविस–८...
धनगढी ३१ असोज मुलुकमा शान्तिप्रक्रिया अघि बढेको दुई वर्ष बितिसक्दा पनि घर फर्किने वातावरण बन्न नसकेकोमा विस्थापितहरूमा निराशा बढ्दै गएको छ ।सशस्त्र द्वन्द्वकालमा तत्कालीन...
दमौली, ३१ असोज कृषकहरूलाई व्यावसायिकरूपमा सजीवनखेतीतर्फ अग्रसर गराई बायोडिजेल उत्पादन र उनीहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पाँचवटा जिल्लामा सजीवन खेती गरिएको छ ।चितवनको...
झापा (गौरिगञ्ज) ३१ असोज प्रत्येक वर्ष दसैँको अवसरमा झापा र मोरङका आदिवासी सन्थालहरूले देखाउने गरेको सांस्कृतिक नाच सुरु भएको छ । आफूलाई काली देवीको भक्त...
पर्सा (वीरगन्ज) ३१ असोज पर्सामा सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार जिल्लाको निर्मलबस्ती गाविसमा यात्रु बसले ठक्कर...
भक्तपुर ३१ असोज जीवित देवीका रूपमा पुजिने एकान्त कुमारीको १० दिन लामो कुमारी जात्रा आज सूर्यमढीबाट ब्रम्हायणी पीठ कुमारीघर पु¥याएपछि सम्पन्न भएको छ ।घटस्थापनाको...
काठमाडौँ ३१ असोज दशैं अवसरमा आज बिहान १०ः४३ बजेको शुभसाइतमा राष्ट्रपति डा रामवरण यादवले मूलपुरोहित रघुनाथ अर्यालबाट शितल निवासमा जमरा र देवी भगवतीको...