‘सरकारी राशन खाएर मनपरी गर्न पाइन्न’ : प्रधानमन्त्री नेपाल

 पोखरा, ११ कात्तिक  प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)बाट मुलुकलाई बजेटविहीन अवस्थामा पु¥याएर देशको अर्थतन्त्रलाई तहसनहस पार्न खोजिएको आरोप लगाए ।  प्रेस चौतारी कास्कीले पोखरा...

उच्चस्तरीय संयन्त्र बैठकबाट कुनै निस्कर्ष निक्लेन

    काठमाडौँ, ११ कात्तिक  संविधान निर्माणका लागि सहमति खोज्न गठित उच्चस्तरीय संयन्त्रको आज सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति जुट्न सकेन ।  संविधानसभाका छवटा विषयगत समितिका...

प्रचण्डले अमेरिकी राजदुत भेटे

    काठमाडौँ, ११ कात्तिक  एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले आज बिहान प्रचण्ड निवास नयाँ बजारमा...

मधेसवादी दलका कारण नामावली सङ्कलन कार्य बन्द

    विराटनगर, ११ कात्तिक  जिल्ला निर्वाचन कार्यालय मोरङले सुरु गरेको फोटोसहितको मतदाता परिचयपत्र सङ्कलन कार्य मधेसवादी दलका कारण स्थगित गर्नुपरेको जनाएको छ । एक महिना...

चितवनका पाँच टेलिभिजन च्यानल बन्द भए

    चितवन (रत्ननगर), ११ कात्तिक  अवैधानिकरुपमा सञ्चालन हुँदै आएका चितवनका पाँचवटा स्थानीय टेलिभिजन च्यानल एकैसाथ बन्द भएका छन् । सरकारले कडाई गर्न थालेपछि ती च्यानल...

चितवनमा डेगुं बिरुद्ध जनचेतना अभियान

    चितवन (रत्ननगर), ११ कात्तिक  स्थानीयवासीको सक्रियतामा जिल्लामा डेङ्ग्यूविरुद्ध अभियान थालिएको  छ । अभियानअन्तर्गत भरतपुरका विभिन्न भागमा चेतनामूलक घरदैलो कार्यक्रमका साथै सरसफाइमा ध्यान सर्वसाधारणलाई अनुरोध...

सप्तरी काँग्रेसमा यादवकै वर्चश्व

      राजविराज, ११ कात्तिक  नेपाली काँग्रेस सप्तरीको सभापतिमा दिनेश यादव विजयी भएका छन् । जिल्ला कार्य समितिको निर्वाचनमा उनको पूरै समूहले जित हात पारेको...

जनमुक्तिको महाधिवेशन फागुणमा

 १० कार्तिक बुटवलराष्टिय जनमुक्ति पार्टीको आगामी महाधिवेशन फागुणमा नवलपरासीमा हुने भएकोछ । नवलपरासीमा हुने चौथो महाधिवेशन सम्पन्न गर्न रुपन्देहीमा आर्थिक उपसमिति गठन गरिएको छ जसमा...

भाषा र धर्मको लागि तमू जनजागरण गरिने

 देवदह कार्तिक १०  तमु छोंज धि देबदह गाउँ ईकाई समिति देबदहको आज भएको बिशेष भेलाले राष्ट्रिय जन जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।...

मच्छरले १९ जनाको ज्यान लिइसक्यो तर सब मस्त छन् !

चितवनमा एक हजार ७ सय ७६ जनामा परीक्षण गरिएकोमा ३ सय ५२ जनामा डेंगु भेटिएको छ ।  गत साउनको  आन्तिम सातादेखि फैलिएको डेंगु ज्वरोले महामारीको...