१२ कार्तिक, काठमाण्डुहाइटीमा हैजा फैलाउनमा शान्ति मिसनमा त्यहाँ गएका नेपाली सेनाको हात रहेको भनि आएको समाचारमा सत्यता नभएको संयुक्त राष्टसंघको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेकोछ ।...
१२ कात्तिक, रुपन्देही भैरहवा र बुटवल क्षेत्रमा प्रहरीको संरक्षणमा ब्यवसायीक रुपमा जुवा घर संचालन भैरहेका छन् । बिगत लामो समय देखी प्रहरीको संरक्षणमा भैरहवा बुटवल क्षेत्रमा...
काठमाडौँ, १२ कात्तिक व्यवस्थापिका–संसद् कार्य व्यवस्था परामर्श समितिको आजको बैठकले प्रधानमन्त्रीको १५ औँ निर्वाचन यही कात्तिक १५ गते दिउँसो ३ः०० बजे गर्ने तय गरेको छ...
काठमाडौँ, १२ कात्तिक नयाँ संविधान निर्माणका लागि विवादित विषयको टुङ्गो लगाउन गठित उच्चस्तरीय समितिको आज बसेको बैठकले प्रधानन्यायाधीश र अन्य न्यायाधीशको नियुक्ति संवैधानिक परिषद् वा...
काठमाडौँ, १२ कात्तिक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले कात्तिक मसान्तसम्म पूर्ण बजेट आउन नसके मुलुक आर्थिक रुपले असफल राष्ट्र बन्ने वताएका छन् ।...
सप्तरी, १२ कात्तिक सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा आज बिहान भएको आगलागीमा रु १५ लाख बराबरको क्षति भएको छ । रम्पुरा मल्हनियाँ गाविस–४ निवासी देवनारायण...
बारा, १२ कात्तिक बाराको अमलेखगन्जमा रहेको विषादी हटाउनुपर्ने माग राख्दै विद्यार्थी र गाउँलेले तीनघण्टा शुक्रबार सडक अबरुद्ध गरेका छन् । सर्वोच्च अदालतले एक वर्षभित्र...
मन्थली (रामेछाप), १२ कात्तिक बोक्सीको आरोपमा दुरागाउँ–७ की ६५ बर्षीया सुन्तली सार्कीमाथि गाउँकै चुमबहादुर पौडेलले निर्घात रुपमा लौरोले कुटपिट गरेका छन् । चुमबहादुर...
सिआन (चीन), १२ कात्तिक राष्ट्रपति डा रामवरण यादवले आज बिहान यहाँस्थित टेराकोटा योद्धा म्युजियमको अवलोकन भ्रमण गरी विविध विषयमा जानकारी लिए । युनेस्कोद्वारा विश्वसम्पदा...