सेनाद्धारा गडिएका दुई माओवादी कंकाल चोरी

लमजुङ,५  पुस लमजुङमा तत्कालीन शाही नेपाली सेनाले द्धन्द्धकालमा हत्या गरि गाडेका दुईजना माओवादी कार्यकर्ताको कंकाल ६ बर्षपछि अज्ञात समूहले उत्खनन् गरि बेपत्ता बनाएको छ ।सिम्पानी...

अनमिनको म्याद थप्न माओवादी प्रस्ताव,कांग्रेस र एमालेले माओवादी प्रस्ताव अस्वीकार

काठमाडौं, पुस ५  माओवादीले संविधान नबनुन्जेल राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको म्याद थप्न प्रस्ताव गरेको छ । कांग्रेस र एमालेले भने माओवादी प्रस्ताव अस्वीकार गरेका छन्...

कार्यदलको म्याद नथप्ने २७ दलको निर्णय

    काठमाडौ, पुस ५  काठमाडौँ, ५ पुस । संविधानमा रहेका विवादित विषय टुङ्गो लगाउन गठित उच्चस्तरीय कार्यदलको म्याद अन्ततः नथपिने भएको छ ।संविधानसभामा प्रतिनिधित्व गर्ने...

अझै अनमिन आवश्यक : माओवादी

काठमाडौँ, ५ पुस एकीकृत नेकपा (माओवादी)ले शान्ति–प्रक्रिया र संविधान लेखन कार्य अन्तिम टुङ्गोमा नपुगेको र अझै राजनीतिक समझदारी कायम नभएकाले नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय राजनीतिक...

लिम्बुको नयाँ बर्षले मंकीहिल ततायो

१९ डिसेम्बर २०१० किरात याक्थुम चुम्लुङ हङ्कङको आफ्नो नयाँ वर्ष यले तङ वे ५०७० को उपलक्ष्यमा चासोक तङ्नाम मङ्की हिलमा भब्यताका साथ सम्पन्न भयो ।...

संसद्को विशेष अधिवेशन सुरु

काठमाडौँ, ४ पुस  काठमाडौँ, ४ पुुस । व्यवस्थापिका–संसद्को विशेष अधिवेशन आजदेखि सुरु भएको छ ।     संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख सुवास नेम्बाङले...

तीन बालबालिका पाँच दिनदेखि बेपत्ता

लमजुङ, ४ पुसलमजुङको सुन्दरबजार गाविस खत्रिठाँटीबाट तीन जना बालवालिका एकैदिनदेखि बेपत्ता भएकाछन् ।गत मंसिर २९ गते विहानदेखि हराएका खत्रिठाँटीका ७ बर्षिय भुवन परियार, परेवाडाँडा गाविस...

भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा

काठमाडौँ, ४ पुस प्रधानसेनापति महारथी छत्रमानसिंह गुरुङको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल विजयकुमार सिंहले यही पुस ५ देखि ८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने...

थारुहटको बन्दका कारण दाङको जनजीवन प्रभावित

दाङ ४ पुस  थरुहट स्वायत्त राज्य परिषद्ले गरेको बन्दका कारण आज दाङको जनजीवन प्रभावित भएको छ ।    बन्दका कारण आज बिहानैदेखि दाङमा सवारीसाधन सञ्चालन हुन...

विशेष अधिवेशन शुरु गर्न तीन शीर्षदल सहमत

    काठमाडौँ, ४ पुस  प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच आज बिहान शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा  संसद्को विशेष अधिवेशनलगायत वर्तमान राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल...