मगर संघ बेलायत अन्तर्गतको रश्मूर शाखाले यस वर्षको मगर सव्रmान्ती पर्व गत शनीवार फार्नवोरोस्थित ओकफम स्कूलको कम्यूनिटि हलमा भव्यताका साथ सम्पन्न गरेको छ । “हाम्रो...
काठमाडौँ, ५ माघ । पार्टीमा फरक मतलाई तल्लो तहसम्म छलफलमा लैजाने विषयमा एनेकपा (माओवादी)भित्र उठेको विवाद साम्य पार्न भोली केन्द्रीय समितिको बैठक बस्ने भएको छ...
काठमाडौँ, ५ माघ नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले सहमतीय सरकार गठन हुन नसके अर्काे साताभित्र बहुमतका आधारमा सरकार बन्ने बताएकाछन । आफ्नो पार्टी निरन्तर...
मगर सक्रान्तिका दिन मंकीहिलमा मगरसंघ हगंकगंले गरेको भब्य कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि सम्बैधानिक कानुनी मामिला बिभागकी वरिष्ठ अधिकृत शेर्ली चाङले मगरसंघ र त्यसका अध्यक्ष...
काठमाडाँ ५ माघ । प्रमुख तीन दलको आज बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई महाभियोग लगाउने प्रस्ताव व्यवस्थापिका–संसद्मा लैजाने विषयमा सहमति भएको छ ।संविधान...
दोलखा, ५ माघ नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको अहिले जारी निर्वाचनमा पनि संसदीय दलका नेता रामचन्द्र पौडेल नै पार्टीका तर्फबाट उम्मेदवार रहेको बताएकाछन्...
काठमाडौँ, ५ माघ शिविरमा रहेका लडाकू र हतियारलाई औपचारिकरुपमा यही माघ ८ गतेदेखि सेना समायोजन विशेष समितिअन्तर्गत ल्याइने भएको छ । चितवनस्थित शक्तिखोर शिविरमा विशेष...
यो बर्ष नेपाली मिडीयाहरुमा बुद्धिसागरको उपन्यास “कर्णाली ब्लुज” समबन्धमा बरिष्ठ लेखकहरुद्धारा राम्रा राम्रा समालोचनाहरु लेखिएकाछन् । यस हिसाबले यस बर्षको राम्रो कृतिमा पर्छ यो उपन्यास...
राज्यसत्ता ,हङकङ्ग, पुष २४ । थप ५१ जनामा कोरोनाभाइरस संक्रमणको देखा परेपछि हेबिई प्रान्तको राजधानी शिजुआङ बन्द गरिएको थियो । बेइजिंग नजिकको सहरमा गएको साताको...
काठमाडौँ, ४ माघ संविधानसभाको आजको बैठकले ‘संविधानसभा नियमावली संशोधन मस्यौदा समिति’ को प्रतिवेदन २०६७ सर्वसम्मतिले पारित ग¥यो । बैठकको प्रारम्भमा सो समितिका संयोजक पुष्पा भुसालले...