एनकार्डले संविधान जारी ग¥यो

काठमाडौ , फागुन ९ जातीय भेदभाव  विरुद्ध राष्ट्रिय मञ्च ( नकार्ड)ले आइतवार राजधानीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०६७ सार्वजनिक गरेको छ । सभामुख सुवास...

जनमुक्ति महाधिवेशनमा जापान र हगंकगंबाट प्रतिनीधि आउने

२० फेब्रुअरी २०११विभिन्न निर्णय सहित राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानको बैठक सम्पन्न भएकोछ । साखा समिति जापानका अध्यक्ष के बि मगरको अध्यक्षतामा बैठक सम्पन्न...

राजनीतिक दलको क्रियाकलापले संविधानको काममा वाधा पुग्यो : उपसभामुख सुवेदी

पाल्पा, ६ फागुन संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीले राजनीतिक दलहरूको विवादले संविधान निमार्णको काममा बाधा परेको बताएकी छन । पाल्पाको झडेवामा रहेको  किसान उच्चमाध्यमिक विद्यालयको स्वर्ण...

अस्थायी शिक्षकहरुद्धारा शिक्षा मन्त्रालय ठप्प

काठमाडौँ, ६ फागुन विगत लामो समयदेखि आन्दोलनरत अस्थायी शिक्षकहरुले स्थायी हुनुपर्ने माग राख्दै शिक्षा मन्त्रालयमा धर्ना दिएका छन् । मुलुकभरका प्रतिनिधि सम्मिलित अस्थायी शिक्षकहरुको टोलीले...

प्रधानमन्त्री खनालले प्रचण्डलाई भने ‘गृह मन्त्रालय छाडनुस् ’

काठमाडौँ, ६ फागुन प्रधानमन्त्री झलनाथ खनालले गृह मन्त्रालयको अडान त्याग्न एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा...

मोना १२ बर्ष कि भईन

हङकङ, फेब्रुअरी १२, म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङ १२ बर्ष पुग्यो । यस अवसरमा एक कार्यक्रमको आयोजन गरियो । साथै  मोना अन्तर्राष्ट्रिय समितिले  प्रथम...

गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालीभाषीहरू विस्थापित

मङ्गलवारे (इलाम), ५ फागुन गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालीभाषीहरू भारतबाट विस्थापित भई नेपालतर्फ प्रवेश गर्न थालेका छन् । भारतीय सुरक्षाकर्मीले नेपालीभाषीहरूको घरघरमा गएर खानतलासी र कुटपिट...

माग सम्बोधन नभएसम्म सरकारमा नजाने फोरमको अडान

काठमाडौ, फाल्गुन ५ - मधेसी जनअधिकार फोरम (नेपाल) आफ्नो तीनबुँदे माग सम्बोधन नभइन्जेल सरकारमा नजाने भएको छ । अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्वकर्ता दलबाट माग...

सरकार ढाल्ने षड्यन्त्र सुरु भइसक्योः दाहाल

काठमाडौं, फाल्गुन ५ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले दक्षिणपन्थीहरुले वर्तमान सरकार ढाल्ने षड्यन्त्र सुरु गरेको दाबी गरेका छन् । दाहालले सरकार ढाल्ने षड्यन्त्र आफ्नो दलले...