माओवादीले सातबुँदे सहमतिबारे स्पष्ट धारणा सार्वजनिक गर्न एमालेसँग आग्रह गर्यो
काठमाडौँ, ११ फागुन एकीकृत नेकपा (माओवादी)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालबीच भएको सातबुँदे सहमतिबारे स्पष्ट धारणा सार्वजनिक गर्न...