भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन

काठमाडौँ, १२ फागुन व्यवस्थापिका संसदको आजको बैठकले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिलाई सर्वसम्मतिले पारित ग¥यो । बिना विभागीयमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा सो महासन्धि अनुमोदन गरियोस्...

लिवियामा अलपत्र परेका नेपालीको तल्काल उद्धार गर्न दवाव दिदै परराष्ट्र मन्त्रालयमा धर्ना

काठमाडौँ, १२ फागुन लिवियामा भएको हिंसात्मक विद्रोहमा अलपत्र परेका नेपालीलाई अविलम्ब उद्धार गर्नुपर्ने माग गर्दै आज परराष्ट्र मन्त्रालयमा एकघण्टा धर्ना दिइएको छ । पीडित परिवार...

तेह्र युवतीलाई बन्धक बनाउने तीनजना दलाल नियन्त्रणमा

काठमाडौँ, १२ फागुन काठमाडौँको जोरपाटीस्थित एक घरमा १३ युवतीलाई बन्धक बनाइ राख्ने तीनजना दलाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ । धरानका राजु...

संवैधानिक समितिको बैठकमा उप समिति गठन गर्ने विषयमा छलफल

काठमाडौँ, १२ फागुन संविधानसभा, संवैधानिक समितिको आज बिहान बसेको बैठकमा राज्य पुनःसंरचना आयोग गठन, संविधान निर्माण प्रक्रियालाई सहजरूपमा अगाडि बढाउन उप समिति गठन एवम् शान्ति...

वाम गठवन्धनको सरकारले संविधान जारी गर्न सक्दैन : उपेन्द्र यादव

वीरगन्ज, १२ फागुन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा –एमाले र एमाओवादीबीचको गठबन्धनले मात्र शान्ति बहाली र संविधान निर्माण गर्न नसक्ने दाबी गरेकाछन...

केन्द्रिय कमिटिको वैठकद्धारा सातबुँदे सहमतिका बारेमा गरेका निर्णय एमालेले माओवादीलाई जानकारी गरायो

काठमाडौँ, १२ फागुन नेकपा (एमाले)ले  आफ्नो पार्टीको हालै सम्पन्न  केन्द्रीय कमिटीको बैठकले सातबुँदे सहमतिका बारेमा गरेका निर्णय एकीकृत नेकपा (माओवादी)लाई जानकारी गराएको छ ।  सो...

डा निमा ग्याल्जेन शेर्पाको श्रद्दान्जली सभा

जापानको क्युसु बिश्वो बिद्यालयबाट कृषि अर्थशास्त्रमा बिद्यावारिधि गरेका जापानी राजदुताबासका कृषि तथा आर्थिक सल्लाहकार डा निमा ग्याल्जेन  शेर्पा को ६ फेब्रुओरी २०११ का दिन ४९...

अपनडिसाइटिस बिरामीको उपचारमा सहयोग गर्नुहोस्

११ फाल्गुन जापान म्याग्दी जिल्ला लुलांग गाबिस ३ निबासी  दल बहादुर पुन मगर रोजगारीको शिलसिला मा जापान छिरेको साढे दुइ बर्ष पुग्दा अचानक आन्द्रामा भएको...

व्यवस्थापिका–संसद् कार्यसूचीमा प्रवेशै नगरी स्थगित

काठमाडौँ, ११ फागुन । व्यवस्थापिका–संसद्को आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेशै नगरी शोक प्रस्ताव पारित गर्दै स्थगित भयो । एकीकृत नेकपा (माओवादी) का तर्फबाट झापा जिल्ला...

संविधानका विवादित विषय टुङ्ग्याउन उपसमिति गठन गर्न दलहरुको सुझाव

काठमाडौँ, ११ फागुन संविधानका विवादित विषयहरुलाई छिटो टुङ्गो लगाउने अभिप्रायले संवैधानिक समितिको पहलमा सिंहदरबारमा आज बसेको तीनदलका शीर्ष नेताहरुको बैठकले विवादित विषय निरुपण गर्न उपसमिति...