द्धन्द्ध पीडितका नाममा बचत खाता

रोल्पा बैशाख,५ महिला तथा बालबालिका कार्यालय रोल्पा र जनसरोकार सेवा केन्द्र ९पोस्क० रोल्पाको साझेदारीमा गाम गाविसमा सञ्चालित ‘जोखिममा रहेका तथा द्धन्द्धबाट प्रभावित बालबालिका एवम् परिवारका...

संयुक्त तमु युवा एकता समितिमा हुम

पोखरा, ३ बैशाखतमु युवाहरुको पोखरामा शनिवार सम्पन्न भेलाले आदिवासी जनजाति पत्रकार संघ अनिज कास्कीका अध्यक्ष सञ्चारकर्मी हुमबहादुर तमुको संयोजकत्वमा उन्नाइस सदस्यीय संयुक्त तमु युवा एकता...

आदिकविसंग कविता वाचन

नेपाल मगर लेखक संघ लुम्बिनी अञ्चल समितिले आज बुटवलको सडकमा मगर भाषामा कबिता वाचन गरेको छ । मगर भाषाको संबद्र्धन र प्रवद्र्धनका लागि बुटवलको चौराहामा...

राष्ट्रपति र भुटानका प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौँ, २ वैशाख राष्ट्रपति डा रामवरण यादवसँग नेपालको अनौपचारिक भ्रमणमा रहनुभएका भूटानका प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले आज अपराह्न भेटवार्ता गरेका छन्  ।त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय...

संविधान सभाको समयावधि थप्न नेताहरू सहमत

काठमाडौँ, २ वैशाख विवाद समाधान उपसमितिको म्याद थप्न प्रमुखदलका शीर्ष नेताहरू सहमत भएका छन् । सभामुख सुवास नेम्बाङको अग्रसरतामा सिंहदरबारमा आज बिहान बसेको उपसमितिका सदस्यहरूसहितको...

भुटानी शरणार्थी फिर्ती समस्या वार्ताबाट समाधान गर्न नेपाल र भुटानका प्रधानमन्त्री वीच सहमति कायम

काठमाडौँ, २ वैशाख लामो समयदेखि विवादमा रहँदैआएको भुटानी फिर्ती समस्यालाई वार्ताका माध्यमबाट समाधान गरिने सहमत भएको छ । प्रधानमन्त्री झलनाथ खनाल र नेपालको तीनदिने भ्रमणमा...
‘नेपालमा भिषण जातीय संघर्ष चर्कन सक्छ’ : डा. कृष्ण भट्टचन समाजशास्त्री तथा राजनैतिक विश्लेषक

‘नेपालमा भिषण जातीय संघर्ष चर्कन सक्छ’ : डा. कृष्ण भट्टचन समाजशास्त्री तथा राजनैतिक विश्लेषक

सरकारलाई दवाव दिन शुरुमा जनजातिले यसरी नक्कली खुकुरी उठाए । पहिचान (आइटेन्टी) आदिवासीहरुसँग भूमि, भाषा, संस्कार, परम्परा, प्राकृतिक स्रोत र साधनहरुसँग जोडिएको हुन्छ । समाजशास्त्रीय...

सहमतिअनुसार मन्त्रालय नपाए सरकारमा जाँदैनौँ : फोरम अध्यक्ष यादव

भक्तपुर, १ वैशाख मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतिअनुसार मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन । फोरम जिल्ला शााखा, भक्तपुरले...

माओवादी जिम्मेवार भए मात्र १४ जेठमा संविधान : काँग्रेस सभापति कोइराला

काठमाडौँ, १ वैशाख नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी सकारात्मक रूपमा अगाडि बढे बाँकी विषय १०÷१५ दिनमा टुङ्गिएर नयाँ संविधान जारी हुने वताएकाछन् ।रिपोर्टर्स क्लब...

बालुवाले पुरिएर कास्कीमा चारजनाको ज्यान गयो

कास्की (लेखनाथ), १ वैशाख कास्कीको लेखनाथ नगरपालिका–१३ मजुवामा बालुवाको ढिस्कोले पुरिएर आज दिउँसो आमाछोरीसहित चारजनाको मृत्यु भएको छ । सेतीको किनारमा बालुवा निकालेर ट्र्याक्टरमा लोड...