संविधान सभाको म्याद थप गरिए सभासदबाटै राजीनामा दिन्छौ : सद्भावना अध्यक्ष राजेन्द्र महतो
जनकपुरधाम, १६ वैशाख सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आफ्नो पार्टी सत्ता र भत्ताका लागि संविधानसभाको म्याद थप गर्ने पक्षमा नरहेको बताएका छन् । पार्टीद्वारा...