मगराँतको राजधानी पाल्पामा मगराँत स्वायत्त प्रदेशको बोर्ड राखियो – भिडियो सहित
{youtube}https://youtu.be/OCFBMK7tzFo{/youtube} पाल्पा, भाद्र २९ - मगराँत प्रदेशको राजधानी पाल्पाको मुलद्वारमा भाद्र २८ गते मगराँत स्वायत्त प्रदेशको बोर्ड आन्दोलनरत मगरहरूले राखेका छन । मगरहाङ् परिषद रूपन्देहि जिल्ला...